म खराव प्रशिक्षक पनि होइनः जिदाने

हालै संसारकै उत्कृष्ट फुटबल प्रशिक्षकको अवार्ड जितेपछि रियल मडि्रडका फ्रान्सेली प्रशिक्षक जिनेदिन जिदानेले भनेका छन् कि न उनी उत्कृष्ट प्रशिक्षक हुन्, न त खराव नै । किनभने हालैका केहि खेलमा रियल मडि्रडको खराव प्रदर्शनले उनको आलोचना सुरु भएको छ । गत साता रियलले दुई महत्वपूर्ण पराजय ब्यहोर्‍यो । एउटा जिरोनासँग र …

सम्बन्धित सामग्री

जाभीले बार्सिलोना छाड्ने

एजेन्सी – क्याटलान क्लब बार्सिलोनाका मुख्य प्रशिक्षक जाभी हर्नान्डेजले क्लब छाड्ने घोषणा गरेका छन् । लगातारको खराव प्रदर्शनसँगै जाभीले सिजनको अन्त्यसँगै क्लब छाड्ने घोषणा गरेका हुन् । ला लिगा अन्तरगत शनिबार राति घरेलु मैदानमा भिल्ला रियलसँग ५–३ ले पराजित भएसँगै जाभीले क्लब छाड्ने मनासय बनाएका हुन् । पराजित भएको पछिल्ला ३ खेलमा बार्सिलोनाले चार गोल […] The post जाभीले बार्सिलोना छाड्ने first appeared on हाम्रो खेलकुद.

लाम्पार्ड चेल्सीमै रहने

एजेन्सी – इंग्लिस क्लब चेल्सीमा खराब नतिजा कायम गरेपनि अन्तरिम प्रशिक्षक फ्रान्क लाम्पार्ड सिजनको अन्त्यसम्म क्लबमै रहने भएका छन् । लगातार खराव नतिजा आत्मसात् गरेपनि सिजनको अन्त्यसम्म स्टामफोर्ड ब्रिजको डगआउटमा अब कुनै परिवर्तन नहुने क्लबले पुष्टि गरेको छ । ‘खराब नतिजाको बाबजुद पनि सिजनको अन्त्यसम्म फ्रान्क लाम्पार्डले चेल्सीको अन्तरिम प्रशिक्षक रहनेछन् ।’ क्लबले भनेको छ […]

चेल्सीको जनवरी यता पहिलो जित, टोटेनह्याम वल्भेससँग स्तब्ध

इंग्लिस प्रिमियर लिगमा चेल्सीले जनवरी यता पहिलो जित निकालेको छ। लगातारको खराव प्रदर्शनका कारण संकटमा परेका प्रशिक्षक ग्राहम पोर्टरले लिड्सविरुद्धको १-० को जितसँगै राहत महसुस गरेका छन्। चेल्सीको जितमा वेल्सी फोफानले प्रिमियर लिगमा गरेको पहिलो गोल निर्णायक बनेको थियो। प्रिमियर लिगकै अर्को खेलमा शीर्ष चारमा अग्रता फराकिलो बनाउने मौका टोटेनह्यामले गुमायो। टोटेनह्याम वल्भेससँग १-० ले […]

लिभरपुलकाे लगातार खराब प्रदर्शनले क्लोप चिन्तित

१ माघ, काठमाडाैं । ‘यो खराब भयो, वास्तवमै खराव !!’ शनिबार राती ब्राइटनद्वारा लिभरपुलको लज्जास्पद हारमाथि प्रशिक्षक जर्गेन क्लोपको तत्कालै प्रतिक्रिया यस्तो थियो । एमेक्स रंगशालामा खेलको सुरुदेखि अन्त्यसम्म पाहुना टोलीको प्रदर्शन कमजोर रह्यो । वास्तवमै ब्राइटनले एकतर्फी खेल प्रदर्शन गरेको थियो । यसले लिभरपुलको लागि प्रिमियर लिगको गतिलाई नै पछाडि पारेको थियो । शनिबार राती […]

राष्ट्रिय क्रिकेट टिमका प्रशिक्षक मनोज प्रभाकरले दिए राजीनामा

२९ मंसिर, काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टिमका प्रमुख प्रशिक्षक मनोज प्रभाकरले राजीनामा दिएका छन् । चार महिनाअघि नेपालको प्रशिक्षक नियुक्त भएका भारतीय पूर्व क्रिकेटर प्रभाकरले डिसेम्बर १५ (मंसिर २९) देखि लागू हुने गरी राजीनामा दिएको र स्वीकृत भइसकेको नेपाल क्रिकेट संघ (क्यान)ले जनाएको छ । लगातारको खराव नतिजा, खेलाडीसँग बिग्रिँदो सम्बन्ध र प्रशिक्षण शैलीमा […]

चेल्सीका प्रशिक्षक टुचेल बर्खास्त

एजेन्सी – इंग्लिस क्लब चेल्सीले आफ्ना मुख्य प्रशिक्षक थोमस टुचेललाई बर्खास्त गरेको छ । लगातारको खराव प्रदर्शनसँगै क्लबले उनलाई बुधबार बर्खास्त गरेको हो । चेल्सी मंगलबार राति च्याम्पियन्स लिगको नयाँ सिजनको समूह चरणको पहिलो खेलमै क्रोएसियन क्लब डिनामो जाग्रिवसँग उसकै मैदानमा १–० ले पराजित भएको थियो । टुचेलको प्रशिक्षणमा चेल्सीले यो सिजन राम्रो प्रदर्शन गर्न […]

बर्नलेका प्रशिक्षक बर्खास्त

एजेन्सी – इंग्लिस प्रिमियर क्लब लिग क्लव बर्नलेले आफ्नो मुख्य प्रशिक्षक सिन डेचीलाई बर्खास्त गरेको छ । लगातारको खराव प्रदर्शनसँगै टोली पनि रेलिगेसन जोनमा रहेका कारण झन्डै १० वर्ष बर्नलेको प्रशिक्षण सम्हालेका सिनलाई बर्खास्त गरेको हो । क्लबले आफ्नो आधिकारिक वेवसाइटमा उनलाई हटाएको जानकारी गराउँदै एक दशक क्लबलाई गरेको सहयोगलाई पनि धन्यवाद दिएको छ । […]

वाट्फोर्डका प्रशिक्षक रानिएरी बर्खास्त

एजेन्सी – इंग्लिस प्रिमियर लिग क्लब वाट्फोर्डले आफ्नो मुख्य प्रशिक्षक क्लाउडियो रानिएरीलाई बर्खास्त गरेको छ । लगातारको खराव प्रदर्शनपछि वाट्फोर्डले मुख्य प्रशिक्षक रानिएरीलाई सोमबार बर्खास्त गरेको हो । ७० वर्षीय इटालियन रानिएरी क्लबको मुख्य प्रशिक्षक बनेको चार महिनामै बर्खास्तीमा परेका हुन् । उनको प्रशिक्षणमा वाट्फोर्डले १४ खेल खेल्दा ११ हार, २ खेलमा मात्रै सफलता हात […]

एभर्टनका प्रशिक्षक बर्खास्त

एजेन्सी – इंग्लिस क्लब एभर्टनले आफ्नो मुख्य प्रशिक्षक राफयल बेनिटेजलाई बर्खास्त गरेको छ । लगातारको खराव प्रदर्शनसँगै क्लबले उनलाई आइतबार बर्खास्तको घोषणा हो । शनिबार राति नर्विच सिटीसँग १–० ले पराजित भएसँगै क्लबले उनलाई बर्खास्त गर्ने निर्णय गरेको थियो । लगातारको निराशजनक प्रदर्शनपछि क्लबको आइतबार बसेको आपतकालिन बैठकले उनलाई मुख्य प्रशिक्षकबाट हटाउने निर्णय गरेको हो […]

सेर्जी बार्सिलोनाको अन्तरिम प्रशिक्षक

एजेन्सी – क्याटलान क्लब बार्सिलोनाले सेर्जी बार्जुआनलाई अन्तरिम प्रशिक्षकमा नियुक्त गरेको छ । मुख्य प्रशिक्षक रोनाल्ड कोम्यानलाई बर्खास्त गरेको एक दिनपछि बार्सिलोनाले बिहीबार बार्सिलोनाकै ‘बी’ टिमको मुख्य प्रशिक्षक रहेका सेर्जीलाई अन्तरिम प्रशिक्षकमा नियुक्त गरेको हो । ४९ वर्षीय प्रशिक्षक सेर्जीको नेतृत्वमा टोलीले प्रशिक्षण सुरु गरिसकेको समेत बार्सिलोनाले जनाएको छ । लगातारको खराव प्रदर्शन तथा बुधबार […]