विभागीय त्रिभुवन आर्मी क्लबका खडकसिंह खड्काले आठौं संस्करणको धारा नेपालगन्ज म्याराथनको उपाधि जितेका छन्। नेपालगन्जमा शनिबार भएको म्याराथनमा खडकले निर्धाति दूरी २ घण्टा २० मिनेट २८ सेकेन्डमा पूरा गर्दै उपाधि...
आठौँ संस्करणको धारा नेपालगञ्ज म्याराथनको उपाधि नेपाली सेनाको त्रिभुवन आर्मी क्लबका खड्गबहादुर खड्काले जितेका छन् । नेपालगञ्जमा आज भएको म्याराथनमा खड्काले निर्धारित दूरी दुई घण्टा २० मिनेट २८ सेकेन्डमा पूरा गर्दै उपाधि हात पारेका हुन् । म्याराथनमा दोस्रो र तेस्रो आर्मीकै क्रमशः नरेन्द्रसिंह रावत र मोहनदेव जोशी भए । रावतले निर्धारित दूरी दुई घण्टा २२ …
काठमाडौँ – तीर्थबहादुर तामाङले आइतबार १७औं एभरेष्ट म्याराथनको उपाधि जितेका छन्। तेन्जिङ नोर्गे शेर्पा र सर एडमन्ड हिलारीले पहिलो पटक सगरमाथाको सफल आरोहण गरेको दिन मे २९ को अवसरमा प्रत्येक वर्ष आयोजना हुने विश्वकै सर्वाधिक उचाइको म्याराथनमा तामाङले तीन घण्टा ५१ मिनेट ०९ सेकेन्डको टाइमिङका साथ उपाधिमा कब्जा जमाएका हुन्। सगरमाथा आधार शिविरबाट सुरु भएर […]
प्रहरीकी पछाईलाई महिलातर्फको हाफ म्याराथनको उपाधि
१६औँ संस्करणको सफल पोखरा अन्तर्राष्ट्रिय म्याराथन २०७८ को उपाधि केन्याका स्टेफन कोस्जाईले जितेका छन् । यसैगरी, महिलातर्फको हाफ म्याराथनको उपाधि नेपाल प्रहरीकी राजपुरी पछाईले हात पारिन् ।...
बाँके– सातौँ नेपालगन्ज म्याराथनको उपाधि सशस्त्र प्रहरी (एपीएफ) का किरणसिंह बोगर्टीले जितेका छन् । उनले २ घण्टा २९ मिनेट ४१ सेकेण्डमा ४२ किलोमिटर म्याराथन पूरा गरि नेपालगन्ज म्याराथनको उपाधि हात पारेका हुन् । यसैगरि, ४२ किलोमिटर म्याराथनमा २ घण्टा ३३ मिनेट २८ सेकेण्ड समय खर्चेर त्रिभुवन आर्मी क्लबका नरेन्द्र रावत दोस्रो र सशस्त्र प्रहरीका सन्तोष […]
नेपालगञ्ज । सातौँ नेपालगन्ज म्याराथनको उपाधि सशस्त्र प्रहरी (एपीएफ) का किरणसिंह बोगर्टीले जितेका छन् । उनले २ घण्टा २९ मिनेट ४१ सेकेण्डमा ४२ किलोमिटर म्याराथन पूरा गरि नेपालगन्ज म्याराथनको उपाधि हात पारेका हुन् । यसैगरि, ४२ किलोमिटर म्याराथनमा २ घण्टा ३३ मिनेट २८ सेकेण्ड समय खर्चेर त्रिभुवन आर्मी क्लबका नरेन्द्र रावत दोस्रो र सशस्त्र प्रहरीका […]
The post नेपालगञ्ज म्याराथनको उपाधि एपीएफका बोगटीलाई appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal.
तनहुँ । तनहुँको व्यास नगरपालिकाले आज आयोजना गरेको ४४ किलोमिटर अल्ट्रा म्याराथनको उपाधि त्रिभुवन आर्मी क्लबका देवराज महतराले जितेका छन् । व्यास नगरपालिका–५ मानुङदेखि व्यास नगरपालिका–८ पुलिमराङसम्म आयोजित चौथो म्याराथनको उपाधि तीन घण्टा तीन मिनेट ५१ सेकेन्डमा पार गर्दै महतराले जितेका हुन् ।कालीकोट निवासी महतरा गत वर्ष आयोजित तेस्रो अल्ट्रा म्याराथनमा द्वितीय भएका थिए । म्याराथनमा सोलुखुम्बुका सुमन कुलुङ राई द्वितीय र रामेछाप निवासी त्रिभुवन आर्मी क्लबका वेदबहादुर सुनुवार तृतीय भएका छन्