पोखरा । गण्डकी प्रदेशमा पछिल्लो समय कोरोना संक्रमण तिव्र रुपमा बृद्धि भएको छ । विगतमा प्रदेशमा कोरोना संक्रमण उच्च देखिए पनि क्रमश हराउँदै गएको थियो । गण्डकी प्रदेशका ११ जिल्ला मध्ये कास्की पछिल्लो समय ‘रेड जोन’ बन्दै गएको छ । गतवर्ष कोरोना संक्रमण उच्च भएर क्रमशः घट्दै गएको अवस्थामा केही हप्तादेखि पोखरा क्षेत्रमा संक्रमण उच्च गतिमा बृद्धि भएको छ । शुक्रबार पोखरामा ८५ जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । कोरोना संक्रमित सबै पोखरा महानगरपालिका भित्रका नै हुन् । क्षयरोग उपच