काठमाडौं । वैशाख ३० गते काठमाडौं उपत्यका मेयर फोरमले उपत्यकाका चार ठाउँमा एकीकृत आइसोलेसन केन्द्र सञ्चालन गर्न प्रस्ताव अघि बढाएको थियो । उपप्रधानमन्त्री ईश्वर पोखरेलले संक्रमितको व्यवस्थापन गर्न उपत्यकाका स्थानीय तह बढी सक्रिय हुनुपर्ने सुझाएपछि मेयर फोरमले यस्तो प्रस्ताव अघि सारेको थियो ।
मेयर फोरमले उक्त प्रस्ताव अघि बढाएको दुई साता...