कास्की-१ मा एमालेका गुरुङको अग्रता

अन्नपूर्ण – कास्की क्षेत्र नं १ मा नेकपा (एमाले)का उम्मेदवार मनबहादुर गुरुङले अग्रता बनाएका छन्  । जारी मतगणनामा कास्की क्षेत्र नं १ मा एमालेका मनबहादुर गुरुङले तीन हजार चार सय १२ मतसहित अग्रता लिएका हुन् । नेपाली कांग्रेसका किशोरदत्त बरालले दुई हजार छ सय २४ मतसहित उनलाई पछ्याइरहेका छन् ।  उक्त निर्वाचन क्षेत्रको प्रदेशसभा (१) मा […]

सम्बन्धित सामग्री

कास्की–१ मा एमालेका गुरुङ निर्वाचित

काठमाडौँ,९ मँसिर । कास्की क्षेत्र नं १ मा प्रतिनिधिसभा सदस्यमा नेपाल कम्युनिष्ट पार्टी (एमाले) का उम्मेदवार मनबहादुर गुरुङ निर्वाचित हुनुभएको छ । पोखरा महानगरपालिका–१२ पशुपन्छी तथा मत्स्य विकास निर्देशनालयको हलमा सम्पन्न मतगणनामा एमालेका गुरुङ २५ हजार सात सय आठ मत ल्याएर विजयी हुनुभएको हो । उहाँका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका किशोरदत्त बरालले २३ हजार एक […]

कास्की-१ मा एमालेका मनबहादुर गुरुङ निर्वाचित

अन्नपूर्ण- कास्की क्षेत्र नं १ मा प्रतिनिधिसभा सदस्यमा नेपाल कम्युनिष्ट पार्टी (एमाले) का उम्मेदवार मनबहादुर गुरुङ निर्वाचित भएका छन् । पोखरा महानगरपालिका-१२ पशुपन्छी तथा मत्स्य विकास निर्देशनालयको हलमा सम्पन्न मतगणनामा एमालेका गुरुङ २५ हजार सात सय आठ मत ल्याएर विजयी भएका हुन् । उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका किशोरदत्त बरालले २३ हजार एक सय ८९ […]

कांग्रेसका बराललाई पराजित गर्दै कास्की–१ मा एमालेका गुरुङ निर्वाचित

काठमाडौं, ९ मंसिर । जारी मतगणनाको पछिल्लो मत परिणाम अनुसार कास्की क्षेत्र नं. १ मा एमालेका मनबहादुर गुरुङ विजयी भएका छन् । गुरुङले नेपाली कांग्रेस कास्कीका सभापति किशोरदत्त बराललाई २६ सय ९ मतान्तरले पराजित गर्दै २५ हजार ७९८ मत प्राप्त गरेका छन् । कांग्रेसका बरालले २३ हजार १९८ मत ल्याएका छन् ।

कास्की १ मा एमालेका मनबहादुर गुरुङ निर्वाचित

कांग्रेसका किशोरदत्त बराललाई पराजित गर्दै एमालेका गुरुङ प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका हुन् ।

कास्की-१ मा एमालेका गुरुङ विजयी

कास्की :  कास्की–१ बाट प्रतिनिधि सभा सदस्यमा नेकपा एमालेका मनबहादुर गुरुङ विजयी भएका छन्।   नेपाली कांग्रेसका किशोरदत्त बराललाई २ हजार ५ सय १९ मतले पछि पार्दै उनी विजयी भएका हुन्। एमालेका गुरुङले २५ हजार ७ सय ८ मत प्राप्त गरे भने बरालले २३ हजार १ सय ८९ मत पाए।  मनबहादुर यस अगाडि गण्डकी प्रदेश सभा सदस्य थिए।

कास्की १ मा एमालेका गुरुङ विजयी

९ मंसिर, काठमाडौं । कास्कीको क्षेत्र नम्बर १ प्रतिनिधिसभा सदस्यमा नेकपा एमालेका मनबहादुर गुरुङ विजयी भएका छन् । गुरूङले सत्तारुढ गठबन्धनबाट उम्मेदवार बनेका नेपाली कांग्रेसका किशोरदत्त बराललाई २ हजार ६०९ मतान्तरले पराजित गरेका हुन् । एमालेका गुरुङले २५ हजार ७९८ मत ल्याउँदा कांग्रेसका बरालले २३ हजार १८९ मत ल्याए ।

कास्की १ (क) मा एमालेका खगराज अधिकारी विजयी

कास्की - कास्की निर्वाचन क्षेत्र नम्बर १ (क) मा नेकपा एमालेका खगराज अधिकारी विजयी हुनुभएको छ। अधिकारीले नेकपा माओवादीका दीपक कोइरालालाई ३ हजार ९ सय ९६ मतले पछि पार्दै विजयी हुनुभएको हो । अधिकारीले १५ हजार ६ सय २३ मत ल्याउँदा कोइरालाले ११ हजार ६ सय २७ मत प्राप्त गर्नुभयाे ।  कोइराला यस अगाडि गण्डकी प्रदेश सदस्य हुनुहुन्थ्यो भने अधिकारी सङ्घीय संसदमा सदस्य थिए ।

कास्की–१ मा एमालेका गुरुङको अग्रता कायमै

कास्की निर्वाचन क्षेत्र नम्बर–१ मा नेकपा एमालेका मनबहादुर गुरुङको अग्रता कायमै रहेको छ। हेभिवेट भिडन्त भएको यस क्षेत्रमा एमालेका गुरुङ नेपाली कांग्रेसका किशोरदत्त बराल भन्दा १ हजार ४ सय २९ मतान्तरले अगाडि छन्।...

कास्की १ (२) मा एमालेका गुरुङ विजयी

अन्नपूर्ण– प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचन २०७९ अन्तर्गत कास्की-१ (२) मा नेकपा (एमाले) का उम्मेदवार वेदबहादुर गुरुङ विजयी भएका छन् ।  पोखरा-१२ पशुपन्छी तथा मत्स्य विकास निर्देशनालयको हलमा आज सम्पन्न मतगणनामा एमालेका गुरुङले १२ हजार छ सय ६१ मत ल्याएर गण्डकी प्रदेशसभामा विजयी भएका हुन् । उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका दीपक गुरुङले ११ हजार सात […]

कास्की १ मा खगराज, झलक सुवेदीसहित एमालेका १५ आकांक्षी

२१ भदौ, पोखरा । पूर्वमन्त्री खगराज अधिकारी, वाम विश्लेषक झलक सुवेदीसहित १५ आकांक्षी नेकपा एमालेका तर्फबाट कास्की–१ का लागि सिफारिस भएका छन् । क्षेत्र, जिल्ला हुँदै प्रदेश कमिटीमा आइपुगेका नामलाई मंगलबार एमालेको गण्डकी प्रदेश कमिटी बैठकले केन्द्रमा पठाएको हो, जसको पाँचौं नम्बरमा सुवेदीको नाम पनि छ । प्रतिनिधिसभाको चुनावका लागि सिफारिस हुनेहरुमा उनी मात्रै भने […]