समस्या बुझ्दै थिएँ, काम गर्ने बेलामा छाड्नुपर्यो : निवर्तमान मन्त्री गिरी
१६ फागुन, काठमाडौं । निवर्तमान स्वास्थ्य तथा जनसंख्यामन्त्री पदम गिरीले काम सुरु गर्ने बेलामा मन्त्री पदबाट हट्नु परेको बताएका छन् ।
४२ दिन मन्त्री रहँदा मन्त्रालयको समस्या कसरी समाधान गर्ने भनेर अध्ययन गरेको र अब काम …
काठमाडौं, १६ फागुन । निवर्तमान स्वास्थ्य मन्त्री एवं नेकपा एमालेका नेता पदम गिरीले देशी-विदेशी शक्तिकेन्द्र प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको शयनकक्षसम्म पुगेर दबाब दिएकाले सत्ता गठबन्धन भत्किएको आरोप लगाएका छन् । ‘सरकार बनेको दुई महिना पनि पुग्न नपाउँदै प्रचण्डले छेपारोले भन्दा छिटो आफ्नो रंग बदल्दै अवसरवादी चरित्र प्रस्तुत गर्नुभयो र त्यसले गर्दा ४२ दिनमै सरकारबाट बाहिरिनु […]
काठमाडौं । स्वास्थ्य तथा जनसंख्यामन्त्री पदम गिरीले लोकतन्त्र बलियो बनाउनका लागि प्रेस जगत् बलियो हुनुपर्ने बताएका छन् । प्रेस चौतारी नेपालको २५ औं स्थापना दिवसको अवसरमा चितवन शाखाले आयोजना गरेको कार्यक्रममा बोल्दै मन्त्री गिरीले भ्रस्टाचार र विसंगतिविरूद्ध हिम्मतिलो भएर कलम चलाउन मिडियाकर्मीहरूसँग आग्रह गरे । ‘राजनीतिक रूपमा हामीले धेरै परिवर्तन गर्यौं । अबको समृद्धि भनेकै […]

२ माघ, काठमाडौं । स्वास्थ्य तथा जनसंख्यामन्त्री पदम गिरी पदबहालीका लागि मन्त्रालय जाँदा स्वागत गर्न कर्मचारी ढोकामा लामबद्ध थिए । मन्त्री गिरी र राज्यमन्त्री डा. तोसिमा कार्कीको प्रवेशसंगै कर्मचारीले माला, खादा र फुलका गुच्छा दिएर स्वागत गरे । बधाई र स्वागत थापिरहेका मन्त्री गिरी मन्त्रालयको ढोकामा पुग्ने बित्तिकै निहुरिए । ढोका ढोग्दै मन्त्रालय प्रवेश गरेका […]
लुम्बिनी प्रदेशका पूर्व मन्त्री तथा नेकपा एमाले रुपन्देही क्षेत्र नं. २ (क) का उम्मेदवार लीला गिरीले देशलाई आर्थिक रूपले सम्पन्न गर्न एमालेको बहुमतको सरकार आवश्यक रहेको बताएका छन् । आइतबार तिलोत्तमा–५ मा भएको घरदैलो कार्यक्रममा नेता गिरीले देशलाई समृद्ध बनाउँदै आर्थिक रूपमा माथि उठाउन एमाले नेतृत्वको बहुमत सरकार आवश्यक रहेको बताए । अहिले गठबन्धनको सरकार रहँदा आर्थिक सूचकांकहरु सबै ऋणात्मक भएको बताउँदै समृद्ध देश र आर्थिक सम्पन्नताका लागि एमालेलाई मत दिन सबै मतदातालाई आग्रह गरे ।देशमा