काठमाडौँ – बिरामीको सुरक्षा सम्बन्धी अन्तर्राष्ट्रिय कार्यशालामा सहभागी हुनका लागि स्वास्थ्य तथा जनसंख्या मन्त्री पदम गिरी स्वीटजरल्याण्ड प्रस्थान गरेका छन्। बिरामीको सुरक्षा सम्बन्धी पाँचौँ अन्तर्राष्ट्रिय कार्यशालामा सहभागी हुन मन्त्री गिरी नेतृत्वको टोली गएराति स्वीटजरल्याण्ड प्रस्थान गरेको हो। विश्वका विभिन्न देशका मन्त्रीहरू सहभागी रहने उक्त कार्यशाला स्वीटजरल्याण्डको मोन्ट्रक्समा २३ र २४ फेब्रुअरी (फागुन ११ र १२ […]