बागमतीमा र्‍याफ्टिङ सरर…

बागमती नदी संरक्षण अभियानलाई प्रभावकारी बनाउन र्‍याफ्टिङ गरेर नदी महोत्सव गरिएको छ ।

सम्बन्धित सामग्री

बागमतीमा सुन्दरीजलदेखि चोभारसम्म र्‍याफ्टिङ (तस्वीरहरू)

सुन्दरीजलदेखि चोभारसम्म र्‍याफ्टिङको मजा लिइएको हो । शनिबार जिल्ला समन्वय समिति काठमाडाैंकाे आयाेजनामा आज र्‍याफ्टिङ गरिएकाे हाे ।

बागमती नदीमा २५ किलोमिटर र्याफ्टिङ गरिने

काठमाडौँ : र्‍याफ्टिङ खेल प्रवर्धन गर्ने तथा वागमती नदीलाई स्वच्छ राख्ने उद्देश्यले बागमतीमा र्‍याफ्टिङ र्‍याली हुने भएको छ।जिल्ला समन्वय समिति, काठमाडौंको आयोजना तथा नेपाल र्‍याफ्टिङ एण्ड क्यानोइङ संघको प्राविधिक सहयोगमा आगामी शनिबार र्‍याफ्टिङ हुन लागेको हो।जिल्ला समन्वय समिति काठमाडौंले बिहीबार पत्रकार सम्मेलन आयोजना गर्दै सबै स्थानीय निकायको सहकार्यमा ‘हामी सँगसँगै सहकार्य गरौँ’ भन्ने नारा लिएर ऐतिहासिक बागमती नदीमा र्‍याफ्टिङ र्‍याली गर्ने जानकारी दिए

बागमती नदीमा २५ किलोमिटर र्‍याफ्टिङ गरिने

काठमाडौँ- र्‍याफ्टिङ खेल प्रवर्द्धन गर्ने तथा बागमती नदीलाई स्वच्छ राख्ने उद्देश्यले बागमतीमा र्‍याफ्टिङ र्‍याली हुने भएको छ । जिल्ला समन्वयन समिति, काठमाडौँको आयोजना तथा नेपाल र्‍याफ्टिङ एण्ड क्यानोइङ संघको प्राविधिक सहयोगमा आगामी शनिबार एक दिने र्‍याफ्टिङ हुन लागेको हो । जिल्ला समन्वयन समिति काठमाडौँल...

बागमतीमा र्‍याफ्टिङ

काठमाडौं । बागमती नदीमा र्‍याफ्टिङ गरेर नदी महोत्सव गरिएको छ । शनिबार बिहान नदी संरक्षण अभियानलाई प्रभावकारी बनाउन नेपाल एशोसिएसन अफ र्याफ्टिङ एजेन्सीज् (नारा), नेपाल नदी संरक्षण संस्था र फ्रेन्डस क्लब कुपण्डोलको आयोजनामा आज ‘नदी महोत्सव तथा महाजलयात्रा’ गरिएको हो । बिहान थापाथलीबाट सुरू भएको जलजात्रा सुन्दरीघाटसम्म गराइएको हो । महोत्सव बाजागाजासहित सुरु गरिएको थियो […]

शनिबार बागमतीमा महाजलयात्रा

८ भदौ, काठमाडौं । शनिबार बागमतीमा महाजलयात्रा हुने भएको छ । नेपाल एसोसिएसन अफ र्‍याफ्टिङ एजेन्सिज (नारा)ले हरेक वर्ष बागमतीमा यस्तो महोत्सव गर्दै आइरहेको छ । सोही क्रममा शनिबार बागमती रिभर फेस्टिबल २०२३ आयोजना गर्न लागिएको नाराले जनाएको छ । नाराका अनुसार शनिबार बिहान ७ बजे कुपण्डोलस्थित किनारमा भेला भई महोत्सव प्रारम्भ गरिने भएको छ […]

तस्विरमा थापाथलीदेखि सुन्दरीघाटसम्मको जलयात्रा (फोटोफिचर)

काठमाडौं, भदौ ४ । उपत्यकावासीमा नदी सरसफाइबारे जागरण फैल्याउने उद्देश्यले नेपाल र्‍याफ्टिङ एजेन्सिज (नारा)ले शनिबार बागमतीमा जलयात्रा कार्यक्रमको आयोजना गरिएको छ । राजधानीको थापाथलीदेखि सुन्दरीघाटसम्म आयोजना गरिएको जलयात्रामा शहरी विकास मन्त्री मेटमणि चौधरी, काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाह, विभिन्न धर्म सम्प्रदायका धर्मगुरु, वातावरणविद, समाजसेवी, पत्रकार लगायत सरोकारवाला विभिन्न विशिष्ट व्यक्तिहरुको सहभागीता रहेको थियो । बागमती […]