काठमाडौं– हस्तकला भनेपछि हामी गाउँले परिवेश र सीपलाई सम्झिन्छौं । हातले बनाएका सामग्रीहरूको मुख्य स्रोत गाउँ भएता पनि शहर बजारमा यसको आकर्षण बढ्दै गएको छ । यही क्रममा बिहीबार दरबारमार्गको होटल अन्नपूर्णमा राष्ट्रपति रामचन्द्र पौडेलबाट २० औं हस्तकला व्यापार मेलाको उद्घाटन भएको छ । राष्ट्रपति पौडेलले मेलाको उद्घाटन गर्दै हस्तकला उद्योगबाट उत्पादित वस्तुको बजार विस्तार […]