गठबन्धनका उम्मेदवारलाई हराउँदै रुपन्देहीको देवदह नगरपालिकामा एमाले उम्मेदवार प्रमुख र उपप्रमुखमा निर्वाचित भएका छन् । नगरपालिकाको प्रमुखमा ध्रुवप्रसाद खरेल १२ हजार ९ सय ४३ मतसहित निर्वाचित हुँदा गठबन्धनका तर्फबाट काँग्रेसका हिराबहादुर खत्रीले ११ हजार ३ सय २३ मत पाए ।उपप्रमुखमा एमालेकी विद्यालक्ष्मी गुरुङले १३ हजार ७ सय ...