हिजोआज मान्छे परिवार कम एक्लो अथवा एकल परिवारमा ज्यादा समय बिताउँछन् । वर्षभरी एक्लै अथवा सानो संख्यामा बसेका मान्छेलाई दसैंमा एकै पटक पाहुना धेरै हुँदा कसरी व्यवस्थापन गर्ने भन्ने चिन्ता हुन सक्छ । अझ सबै पाहुनालाई खुशी बनाउन त निक्कै हम्मे नै पर्ने गर्छ । पाहुना खुशी पार्ने केहि उपाय यस्ता छन् :