काभ्रे भीरमा पहिरो जाँदा बेनी–जोमसोम सडक अवरुद्ध

सामान्य वर्षा हुँदा पनि माटो र लेदो सहितको पहिरो खसेर बाटो लगाउँदा दुर्घटनाको उच्च जोखिम रहेको स्थानीय श्याम खत्रीले बताउनुभयो ।

सम्बन्धित सामग्री

वर्षाले कहाँ-कहाँ रोकिए सडक ? (सूचीसहित)

काठमाण्डौं । वर्षाका कारण देशका विभिन्न क्षेत्रमा रहेका मुख्य सडकहरु रोकिएका छन् । त्यस्तै पाल्पाको शेरामा सडक अवरुद्ध हुँदा सिद्धार्थ राजमार्ग र सल्यानको कपुरकोटमा पहिरो जाँदा राप्ती राजमार्गमा बिहानैदेखि यातायात सञ्चालन हुन सकेको छैन। मनाङको चामे बेसीसहर सडक पूर्ण रुपमा अवरोध, म्याग्दीको बेनी दरवांग सडकखण्ड, बेनी जोमसोम सडक, पर्वर्तको मालढुंगा बेनी सडक पूर्ण रुपमा अवरुद्ध […]

मुग्लिन–नारायणगढसहित देशका पाँच मुख्य राजमार्ग बन्द, १० वटा सडक एकतर्फी सञ्चालन

काठमाण्डौ – बाढी पहिरोका कारण मुग्लिन–नारायणगढसहित देशका पाँच वटा सडक पूर्ण रुपमा बन्द भएका छन् । १० वटा सडक एकतर्फी मात्रै सञ्चालनमा रहेका सडक विभागले जनाएको छ । विभागका अनुसार मेची राजमार्ग र तमोर करिडोरमा पर्ने पाँचथरको हेवाखोला क्षेत्रमा सडक बन्द छ । यस्तै, कोशी राजमार्ग अन्तर्गत संखुवासभाको हाइटारमा र बेनी जोमसोम सडक अन्तर्गत म्याग्दीको तातोपानी क्षेत्रमा पहिरो जाँदा सडक अवरुद्ध छ । यस्तै, तानसेन–रिडी–कोरला, डुम्रे–बेशीसहर–चामे, कोशी राजमार्गका रानी–विराटनगर&...

पहिरोका कारण कहाँ-कहाँ सडक अवरुद्ध छ?

काठमाडौं : अविरल वर्षाको कारण शनिबार राति पहिरो जाँदा कास्की, रोल्पा, डडेल्धुरा, म्याग्दी र बैतडी गरी पाँच ठाउँमा सडक अवरोध भएको छ।कास्की अन्नपूर्ण गाउँपालिका-३ पाउदुर घुम्तीस्थित पोखरा-बाग्लुङ सडक खण्ड, रोल्पा त्रिवेणी गाउँपालिका-२ कण्ठमालीस्थित सडक, डडेल्धुरा गन्यापधुरा गाउँपालिका-३ सेल्तडास्थित केआई सिंह राजमार्ग, म्याग्दी अन्नपूर्ण गाउँपालिका-२ नैनिबगरस्थित बेनी जोमसोम सडक खण्ड र बैतडी सिगास गाउँपालिका-९ जयपृथ्वी राजमार्ग अन्तर्गत बझाङ-खोड्पे सडक खण्ड पहिरोको कारण पूर्णरूपमा अवरोध भएको

पहिरोको कारण सडक अवरुद्ध

काठमाडौँ- सुनसरीको बराहक्षेत्र नगरपालिका–१ सत्र नम्बरस्थित चतरा–बराहक्षेत्र भित्री सडक खण्डमा शनिबार साँझ पहिरो जाँदा सडकमा पूर्णरुपमा अवरुद्ध भएको छ । इलाका प्रहरी कार्यालय चतराबाट खटिएको प्रहरीले सडक खुलाउन आवश्यक पहल गरिरहेको छ । म्याग्दीको रघुगंगा गाउँपालिका–२ बैसरीस्थित बेनी–जोमसोम सडक खण्डमा शनिबार राति पहिरो जाँदा सडक पूर्णरुपमा अवरोध भएको छ । प्रहरी चौकी गलेश्वरबाट खटिएको प्रहरीले […]

पहिरोका कारण आज यी सडक छन् अवरुद्ध

अविरल वर्षापछि खसेको पहिरोका कारण आज पाँचवटा सडक अवरुद्ध भएका छन् । म्याग्दीको रघुगंगा गाउँपालिका–२ बैशरीस्थित बेनी जोमसोम सडक खण्डमा बिहीबार बिहान ढुङ्गा माटो सहितको पहिरो जाँदा सडक पूर्णरूपामा अवरुद्ध भएको छ । पहिरो गएको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी चौकी गलेश्वरबाट खटिएको प्रहरीले सडक खुलाउन आवश्यक पहल गरिरहेको छ ।  चितवनको भरतपुर महानगरपालिका–२९ केराबारीस्थित मुग्लिन–नारायणगढ सडकमा बिहीबार बिहान पहिरो जाँदा सडक पूर्णरुपमा अवरुद्ध भएको छ । प्रहरी चौकी जुगेड

पहिरोको कारण आज यी सडक छन् अवरुद्ध

काठमाडौं । अविरल वर्षापछि खसेको पहिरोका कारण आज पाँच वटा सडक अवरुद्ध भएका छन् । म्याग्दीको रघुगंगा गाउँपालिका–२ बैशरीस्थित बेनी जोमसोम सडक खण्डमा बिहीबार बिहान ढुङ्गा माटो सहितको पहिरो जाँदा सडक पूर्णरूपामा अवरुद्ध भएको छ । पहिरो गएको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी चौकी गलेश्वरबाट खटिएको प्रहरीले सडक खुलाउन आवश्यक पहल गरिरहेको छ । चितवनको […] The post पहिरोको कारण आज यी सडक छन् अवरुद्ध appeared first on राजधानी राष्ट्रिय दैनिक | Online Nepali News Portal.

पहिरोको कारण आज यी सडक छन् अवरुद्ध

काठमाडौँ- अविरल वर्षापछि खसेको पहिरोका कारण आज पाँच वटा सडक अवरुद्ध भएका छन् । म्याग्दीको रघुगंगा गाउँपालिका–२ बैशरीस्थित बेनी जोमसोम सडक खण्डमा बिहीबार बिहान ढुङ्गा माटो सहितको पहिरो जाँदा सडक पूर्ण रूपमा अवरुद्ध भएको छ । पहिरो गएको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी चौकी गलेश्वरबाट खटिएको प्रहरीले सडक खुलाउन आवश्यक पहल गरिरहेको छ । चितवनको […]

बेनी–जोमसोम सडक अवरुद्ध

हिमालपारिको जिल्ला मुस्ताङलाई राष्ट्रिय राजमार्गसाग जोड्ने एक मात्रै सडक सञ्जाल बेनी–जोमसोम सडक खण्ड आइतबार रातीको पानीले गर्दा पहिरो जाँदा अबरुद्ध भएको छ ।

पहिरोले बेनी–जोमसोम सडक अवरुद्ध

शुक्रबारदेखिको वर्षाले पहिरो जाँदा बेनी जोमसोम सडकखण्डको बैसरीमा सडक अवरुद्ध भएको छ।