बेल्जियम स्टार रोमेलु लुकाकुले रुसविरुद्धको खेलमा गरेको पहिलो गोल डेनमार्ककका क्रिष्ट्रियन एरिक्सनप्रति समर्पित गरेका छन् । खेलको १० औं मिनेटमा गोल गरेपछि आफ्ना साथीहरुलाई अभिवादन गर्ने मैदानको साइडमा राखिएको टेलिभिजन क्यामेरा नजिक आए । यसपछि लेन्सतर्फ फर्किएर चिच्याए – क्रिस आई लभ यु ।शनिबार राति डेनमार्क र फिनल्यान्डबीचको खेल चलिरहदाँ एरिक्सन मैदानमै ढलेका थिए । त्यसपछि लामो समयसम्म उक्त खेल स्थगित भएको थियो । अस्पतालमा एरिक्सनको स्वास्थ अवस्था स्थिर देखिएपछि यता, फेरि खेल सुरु गरिय