काठमाडौँ - परराष्ट्रमन्त्री डा.नारायण खड्काले सबै दलको विचार फरक भए पनि एउटै परराष्ट्र नीति अवलम्बन गर्नुपर्ने बताएका छन् । आफू गठबन्धन सरकारको परराष्ट्र मन्त्री रहेको तर सबैको समान धारणासहितको कूटनीति अवलम्बन गर्न आफू लागिपरेको उनी बताउँछन् । फरक विचार भएकाहरू एउटै जेटमा रहेको बताउँदै उनले भने, ‘राष्ट्र र र…