न्यायिक समिति प्रभावकारी बनाउनुपर्छ : राष्ट्रपति भण्डारी

उहाँले न्यायिक समितिले विवाद निरुपण गर्दा राजनीतिक, सामाजिक, सांस्कृतिक, आर्थिक, धार्मिक लगायत विभिन्न व्यक्तिगत वा संस्थागत दबाव, चुनौती आउन नदिन सचेत भई निडरतापूर्वक कार्यसम्पादन गर्नुपर्नेमा जोड दिनुभयो ।

सम्बन्धित सामग्री

न्यायिक समितिले निष्पक्ष न्याय दिनुपर्छः राष्ट्रपति भण्डारी

पोखरा- राष्ट्रपति विद्यादेवी भण्डारीले विभिन्न समूहको दबाबबाट माथि उठेर न्याय दिनुपर्ने बताएकी छन् । पोखरा महानगरपालिका न्यायिक समितिको आयोजनामा पोखरामा न्यायिक समितिको राष्ट्रिय सम्मेलन सोमबार उद्घाटन गर्दै राष्ट्रपति भण्डारीले न्यायिक समिति कुनै समूह तथा व्यक्तिबाट प्रभावित नभई पीडितको पक्षमा उचित न्याय दिलाउनु पर्ने बताएकी हुन् ।राष्ट्रपति भण्डारीले न्यायिक समितिले पीडित सर्वसाधारणलाई न्याय दिलाउनु नै न्यायिक […]

न्यायिक समिति लोकतन्त्र र सभ्यताको वाहक : राष्ट्रपति भण्डारी

कास्की – राष्ट्रपति विद्यादेवी भण्डारीले न्यायिक समिति लोकतन्त्र र सभ्यताको वाहक भएको बताउनुभएकाे छ । आज साेमवार पोखरामा न्यायिक समितिको राष्ट्रिय सम्मेलन सुरु गर्दै राष्ट्रपति भण्डारीले समितिले पीडित सर्वसाधारणलाई न्याय दिएको बताउनुभयाे । उहाँले पहिले–पहिले कचहरीहरूले न्यायको काम गर्दै आएकाेमा अहिले स्थानीय सरकारले नै त्यसको काम गरेको उल्लेख गर्नुभयाे ।  राष्ट्रपति भण्डारीले न्याय माग्नेलाई न्याय दिने र पीडकलाई दण्ड र जरिबाना गर्ने कुरा ठूलो भएको भन्दै यसमा गाम्भीर्यता आवश्यक रहेकाे बताउनुभयाे ।   ...

न्यायिक समिति लोकतन्त्रको वाहक हाे : राष्ट्रपति भण्डारी

पोखरा- राष्ट्रपति विद्यादेवी भण्डारीले न्यायिक समितिहरू लोकतन्त्र र सभ्यताको वाहक भएको बताएकी छिन् । पोखरामा न्यायिक समितिको राष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्दै उनले भनिन्, ‘समितिले पीडित सर्वसाधारणलाई न्याय दिएको छ । पहिले पहिले कचहरीहरूले न्यायको काम गर्दै आएकामा अहिले स्थानीय सरकारले नै त्यसको काम गरेको छ । यो लोकतन्त्रको सुन्दर उपहार हो ।’ राष्ट्रपति भण्डारीले न्याय […]

न्यायिक समिति लोकतन्त्रको वाहक हाे : राष्ट्रपति भण्डारी

पोखरा - राष्ट्रपति विद्यादेवी भण्डारीले न्यायिक समितिहरू लोकतन्त्र र सभ्यताको वाहक भएको बताएकी छिन् । पोखरामा न्यायिक समितिको राष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्दै उनले भनिन्, ‘समितिले पीडित सर्वसाधारणलाई न्याय दिएको छ । पहिले पहिले कचहरीहरूले न्यायको काम गर्दै आएकामा अहिले स्थानीय सरकारले नै त्यसको काम गरेको छ । यो लोकतन्त्रक...

न्यायिक समिति लोकतन्त्रको वाहक हाे : राष्ट्रपति भण्डारी

पोखरा - राष्ट्रपति विद्यादेवी भण्डारीले न्यायिक समितिहरू लोकतन्त्र र सभ्यताको वाहक भएको बताएकी छिन् । पोखरामा न्यायिक समितिको राष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्दै उनले भनिन्, ‘समितिले पीडित सर्वसाधारणलाई न्याय दिएको छ । पहिले पहिले कचहरीहरूले न्यायको काम गर्दै आएकामा अहिले स्थानीय सरकारले नै त्यसको काम गरेको छ । यो लोकतन्त्रक...

न्यायिक समितिको राष्ट्रिय सम्मेलन उद्घाटन गर्न राष्ट्रपति भण्डारी आज पोखरा जाँदै

काठमाडौं : स्थानिय तहका न्यायिक समितिको राष्ट्रिय सम्मेलन आजदेखि पोखरामा शुरु हुँदैछ। पोखरा महानगरपालिका न्यायिक समितिको आयोजनामा पोखरा सभागृहमा हुने सम्मेलनको राष्ट्रपति विद्यादेवी भण्डारीले बिहान ११ बजे उद्घाटन गर्ने कार्यक्रम छ। सम्मेलनका लागि देशभरका न्यायिक समितिका प्रमुख तथा सदस्यलाई आमन्त्रण गरिएको आयोजक पोखरा महानगरपालिका उपप्रमुख एवं न्यायिक समितिकी प्रमुख मञ्जुदेवी गुरुङले जानकारी दिइन्। महानगर, उपमहानगर, नगर र गाउँपालिकाका उपप्रमुखको नेतृत्वमा न्यायिक समिति रहने सं