नाडा अध्यक्षमा थापा विजयी

नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालको अध्यक्षमा ध्रुव थापा विजयी भएका छन् । बिहिबार मध्यराति सार्वजनिक मतपरिणाम अनुसार ६६ मत अन्तरले थापा विजयी भएका हुन् । थपाले १४१३ र उनका प्रतिद्वन्द्वी करण चौधरीले १३४७ मत ल्याएका थिए ।

सम्बन्धित सामग्री

नाडाको अध्यक्षमा थापा

नेपाल अटो मोबाइल्स एसोसिएसन अफ नेपाल (नाडा)को अध्यक्षमा पोखराका व्यवसायी ध्रुवबहादुर थापा विजयी भएका छन् ।करण चौधरीलाई ६६ मतान्तरले पराजित गर्दै थापा अध्यक्षमा निर्वाचित हुनुभएको हो । थापाले कूल एक हजार ४१३ मत प्राप्त गरेको प्रमुख निर्वाचन अधिकृत एवं अधिवक्ता बालकृष्ण ढकालले बताए । प्रतिस्पर्धी चौधरीले एक हजार ३४७ मत प्राप्त गरेका थिए ।१७ सदस्यीय […]

नाडाको अध्यक्षमा थापा निर्वाचित

काठमाण्डाै – अटो मोबाइल्स एसोसिएशन अफ नेपाल (नाडा) को अध्यक्षमा पोखराका व्यवसायी ध्रुवबहादुर थापा विजयी हुनुभएको छ । करण चौधरीलाई ६६ मतान्तरले पराजित गर्दै उहाँ अध्यक्षमा निर्वाचित हुनुभएको हो । प्रमुख निर्वाचन अधिकृत एवम् अधिवक्ता बालकृष्ण ढकालका अनुसार थापाले एक हजार चार सय १३ मत प्राप्त गर्नुभएको छ । उहाँका प्रतिस्पर्धी चौधरीले एक हजार तीन सय ४७ मत प्राप्त गर्नुभएको छ । कुल १७ सदस्यीय कार्यसमितिमा अनुपकुमार बराल एक हजार चार सय ६३, मिलनबाबु मल्ल एक हजार चार सय ६५, राजनबाबु श्रेष्ठ एक हजार चार सय ५७, सुरेन्द्रक...

नाडा अध्यक्षमा थापा विजयी

काठमाडौं । नाडा अटोमोबाइल्स एशोसिएसन अफ नेपालको अध्यक्षमा ध्रुब थापा विजयी भएका छन् । थापा एक हजार ४१३ मत पाएर अध्यक्षमा विजयी भएका हुन् । उनका प्रतिद्वन्द्वी करण चौधरीले एक हजार ३४७ मत पाएका थिए । नाडाको निर्वाचनमा थापा र चौधरी प्यानलनै बनाएर प्रतिस्पर्धा गरेका थिए ।  थापा पक्षबाट निराकार श्रेष्ठ, आकाश...