काठमाडौँ– निर्वाचन आयोगले आगामी बैशाख १५ गते प्रतिनिधिसभा र प्रदेशसभाको उपचुनाव गर्ने घोषणा गरेको छ । तर, सरकारले घोषणा गर्नुपर्ने दुई दर्जन स्थानीय तहको उपचुनाव भने अन्योलमा परेको छ । निर्वाचन आयोगले आइतबार १५ वैशाखका लागि प्रदेशसभा र प्रतिनिधिसभा उपनिर्वाचनको मिति तोकेको हो । आइतबार बसेको निर्वाचन आयोगको पदाधिकारी बैठकले इलाम क्षेत्र नम्बर २ र […]