नेपाल पत्रकार महासंघको चुनाव प्रत्यक्ष निर्वाचन प्रणालीबाट सम्पन्न भएपछि अब मुलुकका सम्पूर्ण चुनाव ‘प्रत्यक्ष निर्वाचन प्रणाली’मा जानुपर्ने बहस बढ्न थालेको छ । देशभरका १३ हजारभन्दा बढी पत्रकारहरूले नयाँ कार्यसमितिका लागि जिल्लादेखि केन्द्रसम्मका प्रतिनिधिहरूलाई प्रत्यक्ष रूपमै मत दिएर आफ्ना नेता चुने । अघिल्लो निर्वाचनसम्म विधानअनुरूप पार्षदले मात्रै मतदान गर्न पाउने व्यवस्था भए पनि यो पटक साधारण […]