विद्यालय शिक्षामा लगानी धेरै, नतिजा कम

अचेल दुई अभिभावक भेट हुँदा विद्यालयको बारेमै गफ हुनेगर्छ । किनभने अभिभावकले आफ्नो आम्दानीको ठूलो हिस्सा छोराछोरीको पढाइमा खर्च गरेका हुन्छन् । तर सोचे अनुरूप लगानीको प्रतिफल पाएका छैनन् ।

सम्बन्धित सामग्री

खस्कियो कक्षा १२ को नतिजा

काठमाडौँ,२० भदौ । राष्ट्रिय परीक्षाबोर्डले यहीँ १७ गते कक्षा १२ को सार्वजनिक गरेको परीक्षाफलको नतिजा सन्तोषजनक नदेखिएपछि समग्र विद्यालयस्तरको शैक्षिक अवस्थाका बारमा छलफल सुरु भएको छ । कक्षा १२ को नतिजा आउँदा ५० प्रतिशतभन्दा बढी विद्यार्थी अनुतीर्ण भएपछि विद्यालय तहकै पाठ्यक्रम, कक्षा भार, शिक्षण सिकाइदेखि सरकारको लगानीमासमेत सरोकारवाला व्यक्तिको चासो बढेको हो । बोर्डका अनुसार […]

खस्कियो एसइई नतिजा

कोरोना भाइरस संक्रमणका कारण विद्यालय नियमित नहुँदा विद्यार्थीको सिकाइ स्तर कमजोर हुन गई नतिजा खस्केको हो।...

खस्कियो एसइई नतिजा

काठमाडौं । २०७८ सालको माध्यमिक शिक्षा परीक्षा (एसइई) को नतिजा खस्केको छ । कोरोना भाइरस संक्रमणका कारण विद्यालय नियमित नहुँदा विद्यार्थीको सिकाइ स्तर कमजोर हुन गई नतिजा खस्केको हो । राष्ट्रिय परीक्षा बोर्डले गत वैशाख ९ देखि २० सम्म सञ्चालन गरेको परीक्षाको बुधबार सार्वजनिक नतिजाअनुसार २०७५ सालको तुलनामा २०७८ को नतिजा कमजोर देखिएको हो । […]

शिक्षकलाई कोरोना सङ्क्रमणपछि एक साता विद्यालय बन्द

पाख्रिबास नगरपालिका-५ स्थित जाल्पादेवी माध्यमिक विद्यालयका एक शिक्षकलाई कोभिड-१९ सङ्क्रमण पुष्टि भएपछि एक साताका लागि विद्यालय बन्द गरिएको छ। विद्यालयमा कार्यरत शिक्षकलाई कोरोना देखिएपछि १० पुससम्म विद्यालय बन्द गरेको विद्यालयले जनाएको छ। विद्यालयमा कार्यरत ती शिक्षकको कोभिड-१९ परीक्षण गर्दा नतिजा पोजेटिभ आएको विद्यालयका प्रधानाध्यापक निर्मल रिमालले बताए। पोजेटिभ आएका शिक्षक घरैमा होम आइसोलेसनमा छन् । विद्यालयमा कार्यरत अन्य दुई शिक्षकमा पनि कोभिड सङ्क्रमणको आशङ्का गरिएकोमा नतिजा नेगेटिभ आए

एसईईको नतिजा नआइ ११ कक्षामा, १२ को परीक्षा नभइ भर्ना

६ असार, काठमाडौं । उपत्यकाका निजी तथा सामुदायिक विद्यालय, कलेजहरुले एसईईको नतिजा नआउँदै कक्षा ११ मा र १२ को परीक्षा नै नभइ स्नातक तहमा धमाधम भर्ना लिन शुरु गरेका छन् । परीक्षा बोर्डले एसईईको नतिजा साउन मसान्तभित्र १२ को परीक्षा साउन ३१ गतेदेखि हुने भएको छ । तर यता माध्यामिक तहसम्म सञ्चालन गरिरहेका विद्यालय एवं […]

आन्तरिक मूल्याङ्कनका आधारमा नतिजा प्रकाशन हुने

कञ्चनपुर। जिल्लाका सामुदायिक र संस्थागत विद्यालयमा आन्तरिक मूल्याङ्कनका आधारमा नतिजा प्रकाशन गरिने भएको छ। नयाँ भेरियन्टसहितको कोरोनाको दोस्रो लहर तीव्ररूपमा फैलिरहेको अवस्थामा भौतिक उपस्थितिमा परीक्षा सञ्चालन गर्न नसकिने भएपछि आन्तरिक मूल्याङ्कनका आधारमा नतिजा प्रकाशन गर्न लागिएको हो। आन्तरिक मूल्याङ्कनका आधारमा विद्यालयहरुले नतिजा तयार गर्ने कार्य अगाडि बढाएका छन्। नौवटै स्थानीय तहका विद्यालय आन्तरिक मूल्याङ्कनका आधारमा नतिजा प्रकाशनको तयारीमा जुटेका हुन्।

स्याङ्जाको फेदीखोलामा परीक्षा नतिजा अनलाइनबाटै प्रकाशन

स्याङ्‌जा : यहाँको फेदीखोला गाउँपालिकाले विद्यालय तहको परीक्षा नतिजा अनलाइनबाटै प्रकाशन गरेको छ।फेदीखोला गाउँपालिकाको शिक्षा शाखाले कक्षा ८ को नतिजा अनलाइनबाटै प्रकाशन गरेको हो।शैक्षिक क्षेत्रलाई प्रविधिमैत्री बनाउन सफ्टवेयरको प्रयोग गर्दै परीक्षाफल अनलाइनमार्फत गरिएको गाउँपालिका अध्यक्ष घनश्याम सुवेदीले बताए।गाउँपालिकाले गत वर्ष पनि कोरोनाको जोखिम भएको बेला अनलाइन मार्फत नै नतिजा प्रकाशन गरेको थियो। घरमै बसेर नतिजा र लब्धाङ्‌क पत्र हेर्न पाउने भएपछि विद्यार्थीलाई सहज भएको अध

कोरोना कहर : कञ्चनपुर र बर्दियाका विद्यालय बन्द

काठमाडौं : कोरोना भाइरस संक्रमणको सम्भावित जोखिमलाई मध्यनजर गरी कञ्चनपुर र बर्दियाका विद्यालय बन्द गरिएको छ।कञ्चनपुरको भीमदत्त नगरपालिकाको महेन्द्रनगर बजारस्थित भृकुटी माध्यमिक विद्यालयका शिक्षकमा कोरोना संक्रमण देखिएपछि विद्यालय व्यवस्थापन समितिले आइतबारदेखि विद्यालय बन्द गर्ने निर्णय गरेको हो।कोरोनाको नतिजा पोजेटिभ आएका शिक्षकको सम्पर्कमा रहेका विद्यालयका शिक्षक, कर्मचारी, विद्यार्थीहरु र प्रत्यक्ष सम्पर्कमा रहेका सबैको स्वास्थ्य परीक्षण गर्नुपर्ने भएकाले अर्को सूचना जारी नहुन्जेलसम्म लागि विद

बागमती प्रदेशले विद्यालय नर्स छनौटको अन्तिम नतिजा सार्वजनिक गर्‍यो

बागमती प्रदेश सामाजिक विकास मन्त्रालयले ‘एक विद्यालय एक नर्स’ कार्यक्रमका लागि नर्स छनौटको अन्तिम नतिजा सार्वजनिक गरेको छ। मन्त्रालयले ११९ स्थानीय तहका सामुदायीक माध्यामिक विद्यालयमा कार्यक्रम कार्यान्वयन गर्नका लागि नर्स छनौट गरेको हो।

प्रदेशभरका लागि विद्यालय नर्सको नतिजा प्रकाशित, क–कसको निस्क्यो नाम ?

बागमती प्रदेश सरकारको ‘विद्यालय एक, नर्स एक’ कार्यक्रम अन्तर्गत विज्ञापन आह्वान गरिएका विद्यालय नर्सको नतिजा प्रकाशन गरिएको छ । प्रदेशको सामाजिक विकास मन्त्रालयले ‘एक विद्यालय एक नर्स कार्यक्रम सञ्चालन कार्यविधि २०७६’ अनुसार नर्स छनौट गरिएको जनाएको छ । नर्स छनौटका लागि गत मंसिर २६ गते प्रयोगात्मक परीक्षा, पुस १६–२० गतेसम्म अन्तर्वार्ता सञ्चालन भएको थियो ।  विस्तृत नामावलीका लागि मन्त्रालयको फेसबूक लिंकमा जानुहोला – विद्यालय नर्स छनौटको अन्तिम नतिजा प्रकाशन गरिएको सूचना।...