बुटवल - लुम्बिनी प्रदेश सरकारले क्यान्सर, मिर्गौला तथा मुटु रोगका बिरामीहरूलाई २ लाख आर्थिक सहयोग गर्ने निर्णय गरेको छ । आज बसेको नयाँ गठित मन्त्रिपरिषद् पहिलो बैठकले क्यान्सर, मिर्गौला तथा मुटु रोगका बिरामीहरूलाई २ लाख आर्थिक सहयोग गर्ने निर्णय गरेको प्रवक्ता कृष्णध्वज खड्काले बताए ।
बैठकले कोरोना हटलाईन एम्बुलेन्स सञ्चालन गर्ने …