काठमाडौं । यस वर्षको मनसुन आजदेखि नेपालबाट बाहिरिएको छ । नेपालमा मनसुन बाहिरिने सरदर मिति अक्टोबर २ रहेकोमा यस वर्ष १३ दिन ढिलो बाहिरिएको जल तथा मौसम पूर्वानुमान महाशाखा विशेष बुलेटिन जारी गरेर जानकारी दिएको हो । गत जेठ ३१ मा भित्रिएको यस वर्षको मनसुन १२४ दिन जति नेपालमा रहेको महाशाखाले जनाएको छ । यसअघि […]