काठमाडौं । टर्कीमा भएको छ्ट्टाछुट्टै सडक दुर्घटनामा ३२ जनाको मृत्यु भएको छ । टर्कीको दक्षिणपूर्वी क्षेत्र मार्डिमा बस दुर्घटना हुँदा १६ जनाको मृत्यु भएको हो । सोही घटनामा घाइतेहरुको उद्धारमा संलग्न बस दुर्घटना हुँदा थप १६ जनाको मृत्यु भएको हो । पहिलो घटनामा २० जना घाइते हुँदा दोश्रो दुर्घटनामा २९ जना थपिएका छन् । पहिलो […]