ह्युमपाइपले बहाव थेगेन, सवारी आवागमन अनिश्चित

मेची राजमार्ग अन्तर्गत हेवाखोलामा डाइभर्सन निर्माण गर्न राखिएको ह्युमपाइपले पानीको बहाव थेग्न नसकेपछि सवारी आवागमन अनिश्चित् भएको छ ।

सम्बन्धित सामग्री

महाकालीको बहाव घट्यो, शारदा ब्यारजेको पुलमा सवारी आवागमन सुरु

महाकाली नदीमा पानीको बहाव घटेपछि शारदा ब्यारेजको पुलमा चार दिनपछि चारपांग्रे सवारी साधनको आवागमन खुला भएको छ । मंगलबार बिहानदेखि चारपांग्रे सवारी साधन आवागमन खुला गरिएको हो ।

महाकालीमा घट्यो जलस्तर, ठूला सवारी आवागमन पुन: सञ्चालन

महाकाली नदीमा पानीको बहाव घटेसँगै शारदा ब्यारेजको पुलमा चारपांग्रे सवारी साधनको आवागमन पुन: सञ्चालन भएको छ ।

पाँचथरको हेंवाखोलामा हिम पाइप राखेर अस्थायी पुल निर्माण गर्ने तयारी

पानीको बहाव केही कम भएपछि पाँचथरको हेंवाखोलामा हिम पाइप राखेर अस्थायी रुपमा सवारी आवागमन सुरु गर्ने विकल्प अघि सारिएको छ । पाँचथरका प्रहरी प्रमुख(डिएसपी)हरि खतिवडाले खोलामा हिम पाइप राख्ने क्रम सुरु भएको बताए ।...

भारी वर्षापछि माइतीघरमा जे देखियो (फोटोफिचर)

अहिले काठमाडौं उपत्यकामा भारी वर्षा भएको छ ।  जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले उपत्यकामा भारी वर्षाका कारण नदीहरुमा बहाव बढेकोले आवश्यक सतर्कता अपनाउन अनुरोध गरेको । ‘काठमाडौं उपत्यकाका विभिन्न  स्थानहरूमा पछिल्लो एक घण्टामा भारी वर्षा भएकोले बागमती र यसका सहायक नदीहरूमा बहाव केही बढ्ने हुँदा तटीय क्षेत्रहरू तथा खोला किनारको बाटो यात्रा गर्दा  सतर्कता अपनाऔँ,’ महाशाखाले एक सूचना जारी गर्दै भनेको छ । भारी  वर्षापछि हामीले राजधानीको माइतीघ

मेलम्ची खोला सडकमा, बाटो अवरुद्ध

सिन्धुपाल्चोक । सिन्धुपाल्चोकको मेलम्ची नगरपालिका–११, सिमखेतमा सडक अवरुद्ध भएको छ । बहाव बढेर मेलम्ची खोला सडक हुँदै बगेको स्थानीयले बताएका छन् । गत वर्ष असार १ गतेको बाढीले सडकमा क्षति पुगेको थियो । त्यस स्थानमा ढुंगासहित तारजाली राखेर सवारी आवागमन सञ्चालन गरिँदै आएको थियो । स्थानीयका अनुसार हिजो पनि यहाँ सडक अवरुद्ध...

महाकाली नदीमा पानीको बहाव बढेपछि सवारी आवागमन बन्द

कैलाली - महाकाली नदीमा पानीको बहाव बढेपछि सवारी आवागमन बन्द गरिएको छ । अविरल वर्षाका कारण नदीमा पानीको बहाव एक लाख ३९ हजार ६ सय क्युसेक मापन गरिएको छ। जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका अनुसार अहिले महाकाली नदीमा पानीको बहाव बढेपछि गड्डाचौकी नजिकैको शारदा व्यारेजको पुलमा सवारी आवागमन बन्द गरिएको छ।

महाकाली नदीमा पानीको बहाव बढेपछि सवारी आवागमन बन्द

कैलाली - महाकाली नदीमा पानीको बहाव बढेपछि सवारी आवागमन बन्द गरिएको छ । अविरल वर्षाका कारण नदीमा पानीको बहाव एक लाख ३९ हजार ६ सय क्युसेक मापन गरिएको छ। जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका अनुसार अहिले महाकाली नदीमा पानीको बहाव बढेपछि गड्डाचौकी नजिकैको शारदा व्यारेजको पुलमा सवारी आवागमन बन्द गरिएको छ।

बनबासा पुलमा दोस्रो दिन पनि सवारी आवागमन बन्द

महाकाली नदीमा पानीको बहाव बढेपछि शारदा ब्यारेजको बनबास पुलमा शुक्रबारदेखि सवारी साधन आवागमन बन्द गरिएको छ । पहाडी क्षेत्रमा लगातार भएको अविरल वर्षासँगै भारतले धौलीगंगाको बाँध खोलेपछि महाकालीमा शुक्रबार बिहादेखि बाढी आएको हो ।