भारी वर्षापछि माइतीघरमा जे देखियो (फोटोफिचर)

अहिले काठमाडौं उपत्यकामा भारी वर्षा भएको छ ।  जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले उपत्यकामा भारी वर्षाका कारण नदीहरुमा बहाव बढेकोले आवश्यक सतर्कता अपनाउन अनुरोध गरेको । ‘काठमाडौं उपत्यकाका विभिन्न  स्थानहरूमा पछिल्लो एक घण्टामा भारी वर्षा भएकोले बागमती र यसका सहायक नदीहरूमा बहाव केही बढ्ने हुँदा तटीय क्षेत्रहरू तथा खोला किनारको बाटो यात्रा गर्दा  सतर्कता अपनाऔँ,’ महाशाखाले एक सूचना जारी गर्दै भनेको छ । भारी  वर्षापछि हामीले राजधानीको माइतीघ