पोखरा अन्तर्राष्ट्रिय विमानस्थल आगामि जनवरी १ देखि औपचारिक रुपमा संचालनमा आउँदैछ। त्यसैको तयारी स्वरुप निजी क्षेत्रका वायुसेवा कम्पनि बुद्ध र यती एयरलाइन्सले विहीबार एटिआर–७२ जहाज पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा पहिलो पटक अवतरण गराएका छन्। त्यही विमानस्थबाट उडान पनि गरेका छन।