एआइएनद्वारा मेडिकल सामाग्री सहयोग

अन्तराष्ट्रिय गैरसरकारी संस्था संघ ९एआइएन० ले कोरोना ९कोभिड–१९० महामारी नियन्त्रणका लागि महिला, बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालयसँगको समन्वय तथा समाज कल्याण परिषद्को सहयोगमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई एकमुष्ट रुपमा मेडिकल सामग्री हस्तान्तरण गरेको छ।

सम्बन्धित सामग्री

क्षयरोगीलाई १२ लाख बराबरको सामाग्री सहयोग

नेपालगञ्ज – विराट नेपाल मेडिकल ट्रष्टले टिबी नेपाललाई १२ लाख बराबरको सामाग्री सहयोग गरेको छ। टिबी नेपालले सञ्चालन गरेको डीआरटीबी होस्टेलमा रहेका बिरामीका लागि उक्त सामाग्री सहयोग गरेको हो। लुम्बिनी प्रदेशका स्वास्थ्य निर्देशक विनोद गिरी, प्रदेशका स्वास्थ्य प्रयोगशाला निर्देशक रोशनलाल चौधरी, नेपालगञ्ज उपमहानगरपालिका- ४ का वडाध्यक्ष गोपाल पुन, विराट नेपाल मेडिकल ट्रष्टका क्षेत्रीय प्रवन्धक गंगाराम […]

एभरेष्ट बैंकद्वारा कर्णाली प्रदेशको प्रादेशिक अस्पताललाई सहयोग

एभरेष्ट बैंकले कर्णाली प्रदेश अस्पताललाई मेडिकल उपकरण प्रदान गरेको छ । कर्णाली प्रदेशमा आयोजित एक कार्यक्रममा एभरेष्ट बैंकका प्रमुख कार्यकारी अधिकृत सुदेश खालिङले उक्त सामाग्री हस्तान्तरण गरेका हुन् । साथै बैंकले केही महिना अगाडि लक्ष्मी पार्क बुटवलमा पार्कमा घुम्न आउने पर्यटकहरुको सुविधाका लागि निर्माण गरिएको शौचालय पनि हस्तान्तरण गरेको छ । एभरेष्ट बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत विभिन्न सामाजिक उत्तरदायित्व कार्यक्रम सञ्चालन गर्दै आएको छ भने विभिन्न सामाजिक क्लब तथा सं

न्यु डायमन्डलाई चन्द्रागिरिको सहयोग

न्यु डायमन्ड स्पोर्ट्स क्लबलाई चन्द्रागिरि नगरपालिकाले व्यायाम सामग्री, मेडिकल सामाग्री, फ्रिजलागयत सामग्री सहयोगस्वरूप शुक्रबार प्रदान गरेको छ।...

महालक्ष्मी नगरपालिकालाई मेडिकल सामाग्री हस्तान्तरण

ललितपुर, १७ भदौ । फ्रेण्ड्स सर्भिस काउन्सिल नेपाल ( FSCN) ले महालक्ष्मी नगर पालिकालाई मेडिकल सामाग्री हस्तान्तरण गरेको छ । संस्थाले कोभिड–१९ को आपतकालिन समयमा सहयोग पुग्न सकोस् भन्ने उद्देश्यले नगरपालिका भित्रका १० वटा वडा कार्यालयहरूलाई उक्त सामाग्री हस्तान्तरण गरेको हो । संस्थाले महालक्ष्मी नगरपालिका भित्रका १० वटा वडा कार्यालयहरू संगको सहकार्य र समन्वय तथा […]

डेनमार्कले नेपाललाई स्वास्थ सामाग्री दिने

काठमाडौं। डेनमार्कले कोरोना महामारीविरुद्ध लड्न नेपाललाई सहयोग स्वरूप स्वास्थ सामाग्री उपलब्ध गराउने घोषणा गरेको छ। डेनमार्कको विदेश मन्त्रालयले एक विज्ञप्ति जारी गर्दै सहयोगको घोषणा गरेको हो। डेनमार्कले २६ वटा रेस्पिरेटर्स, पीपीई र अन्य मेडिकल सामाग्री नेपाललाई छिट्टै हस्तान्तरण गर्ने जनाएको छ। नेपालमा कोरोना महामारी बढेपछि विभिन्न देशबाट सहयोग आउने क्रम जारी छ।

नारायणी अस्पताललाई थप ३ थान भेन्टिलेटरसहित मेडिकल उपकरण सहयोग

वीरगन्ज । सानो पाइलाले वीरगन्जस्थित नारायणी अस्पताललाई तीन थान हाईफ्लो नेजल क्यानुलानन ईन्भेसिभ भेन्टिलेटर हस्तान्तरण गरेको छ । कोरोना भाइरसको दोस्रो लहरसँगै फैलिएको महामारीमा अस्पतालमा बिरामीहरूलाई उपचारमा सहयोग पुर्‍याउन उक्त स्वास्थ्य सामाग्री हस्तान्तरण गरेको हो । सानो पाइलाले नेपाल भेन्टिलेटर सर्भिस (गैर नाफामूलक कम्पनी) सँगको सहकार्यमा नारायणी अस्पताललाई अवस्था सामान्य नहुँदासम्मका लागि भेन्टिलेटरहरूको व्यवस्था गरेको […]

पारसले महामारीमा सहयोग गर्न कोष खडा गर्ने

काठमाडौं। राष्ट्रिय क्रिकेट टिमका पूर्व कप्तान पारस खड्काले कोभिड–१९ महामारी नियन्त्रणमा सहयोग गर्नका लागि कोष खडा गर्ने भएका छन्। खड्काले ट्विटरमा भिडियो राख्दै सबैलाई सहयोग गर्न आह्वान गरेका छन्। उनले ‘ह्यास ट्याग सेभ नेपाल अलाइन्स’ मार्फत कोष खडा गर्न लागेको बताए। उनले कोषमा जम्मा हुने रकमबाट आवश्यकताका आधारमा नेपालभर कुनै स्थानमा मेडिकल सामाग्री तथा अन्य मद्दत गर्ने बताएका हुन्।

पारसले महामारीमा सहयोग गर्न कोष खडा गर्ने

काठमाडौं। राष्ट्रिय क्रिकेट टिमका पूर्व कप्तान पारस खड्काले कोभिड–१९ महामारी नियन्त्रणमा सहयोग गर्नका लागि कोष खडा गर्ने भएका छन्। खड्काले ट्विटरमा भिडियो राख्दै सबैलाई सहयोग गर्न आह्वान गरेका छन्। उनले ‘ह्यास ट्याग सेभ नेपाल अलाइन्स’ मार्फत कोष खडा गर्न लागेको बताए। उनले कोषमा जम्मा हुने रकमबाट आवश्यकताका आधारमा नेपालभर कुनै स्थानमा मेडिकल सामाग्री तथा अन्य मद्दत गर्ने बताएका हुन्।