काठमाडाैँ- नेकपा एमालेका नेता भीम रावलले केपी ओलीकाे भनाइलाई लिएर प्रतिवाद गरेका छन्। शुक्रबार कञ्चनपुरमा आयोजित सभामा एमाले अध्यक्ष केपी शर्मा ओलीले ‘भीम रावलको तपाईंलाई किन चिन्ता पर्यो? ०४८ सालदेखि एकछिन् मुख खाली छैन। बुढो भइसक्नुभयो। बेकार किन भीम रावलको चिन्ता, अरूलाई पालो दिनुपर्दैन?’ भनेका थिए। ओलीले डडेलधुरामा कांग्रेस बिपीबाट उम्मेदवारी दिएका कर्ण मल्ललाई मत […]