पाकिस्तानमा भारी हिमपात, कठ्याङ्ग्रिएर २१ को मृत्यु

एजेन्सी, २५ पुस। पाकिस्तानको उत्तरी क्षेत्रमा भारी हिमपातमा परि कठ्याङ्ग्रिएर कम्तीमा २१ जनाको मृत्यु भएको अल्जजीराले उल्लेख गरेको छ ।पाकिस्तानको मुरी र पञ्जाब प्रान्तमा २० वर्षपछिकै भारी हिमपात भएको हो । हाइपोथर्मियाबाट उनीहरुको मृत्यु भएको जनाइएको छ। हिमपातले सडक अवरुद्ध हुँदा यात्रुहरू बाटोमै रात बिताउन बाध्य भएको अन्तराष्ट्रिय सञ्चारमाध्यम अल्जजीराले लेखेको छ । सेनाले सडकहरू […]

सम्बन्धित सामग्री

जापानमा लगातार १० दिनदेखि हिमपात, १७ जनाको मृत्यु

काठमाडौं, पुस १२ । जापानमा भारी हिमपातका कारण १७ जनाको ज्यान गएको छ। लगातार १० दिनयताको हिमपातका कारण दर्जनौँ घाइते भएका छन् भने हजारौँ घरमा विद्युत् आपूर्ति बन्द भएको छ। जापानको पश्चिमी तटका साथै उत्तरी क्षेत्र होक्काइडोमा भारी हिमपात भइरहेको छ। यहाँको जनजीवन अस्तव्यस्त भएको जापानको विपद् व्यवस्थापन अधिकारीहरूले जनाएका छन्। जापानको स्थानीय सञ्चारमाध्यमका अनुसार […]

जापानमा हिमपातका कारण १७ जनाको मृत्यु, ९० बढी घाइते

काठमाडौं । जापानमा हिमपातका कारण १७ जनाको मृत्यु भएको छ । केही दिनदेखि जारी हिमपातले त्यहाँको जनजीवन अस्तब्यस्त भएकाे हाे । मौसम जन्य घटनामा ९० जना भन्दा बढी घाइते भएका छन् । हिमपातले विद्युत् आपूर्ति बन्द हुँदा हजारौं सर्वसाधरण अध्यारोमा बस्न बाध्य छन् । जापानकोे पश्चिमी तटका साथै उत्तरी क्षेत्र होक्काइडोमा लगातार भारी हिमपात भइरहेको […]

जापानमा हिमपातका कारण १७ जनाको मृत्यु

टोकियो, ११ पुस । जापानको ठूलो क्षेत्रमा १० दिनयता परेको भारी हिमपातका कारण १७ जनाको मृत्यु भएको छ जापानी अधिकारीले सोमबार बताएका छन् । हिमपातका कारण हजारौं घरमा विद्युत् आपूर्ति बन्द भएको छ । देशको पश्चिमी तटका साथै उत्तरी क्षेत्र होक्काइडोमा हालैका दिनहरूमा लगातार भारी हिमपात भइरहेको छभने सोमबारदेखि बाक्लो हिमपात कम हुने अनुमान गरिएको […]

जुम्लामा हिउँले कठ्याङ्ग्रिएर एक महिलाको मृत्यु

जुम्लास्थित तातोपानी गाउँपालिका ८ टोप्ला गाउँकी एक महिलाको हिउँले कठ्याङ्ग्रिएर मृत्यु भएको छ । यही माघ २० गतेदेखि परेको हिमपातबाट ३८ वर्षीय जैकुवाँरा शाहीको  निधन भएको स्थानीयवासी देवीलाल शाहीले जानकारी दिए । उनका अनुसार गाउँकै पाटनमा सेतक चिनी (खिरौंला) कोर्न गएको बेला उनीको यही माघ २१ गते मृत्यु भएको हो । “पाटनमा सेतक चिनी कोर्न गएको दिन माघ २० गते राति भारी हिमपात भएपछि २१ गते त्यही हिउँमा कठ्याङ्ग्रिएर उहाँको मृत्यु भएछ,” देवीलालले भने, “गाउँ फर्केर नआएपछि खोजी ग

भारी हिमपातका कारण पाकिस्तानमा २१ जनाको मृत्यु, अधिकांश हिउँमा रमाउन गएका पर्यटक

पाकिस्तानको पञ्जाबस्थित पहाडी क्षेत्र मुर्रीमा भारी हिमपात हुँदा १० बालबालिकासहित २१ जनाको मृत्यु भएको छ। कारमा बस्दाबस्दै ती मानिसहरुको मृत्यु भएको बताइएको छ। हिमपातले गर्दा उक्त क्षेत्रमा हजारभन्दा बढी पर्यटकीय सवारी साधन रोकिएका छन्। जसमा सयौं मानिसहरु रहेको बताइएको छ। उक्त क्षेत्रमा चिसोका कारण एक प्रहरीको पुरै परिवारले ज्यान गुमाएका…

पाकिस्तानमा मुर्रीमा भारी हिमपात, कम्तीमा २१ जनाको मृत्यु

पाकिस्तानको पञ्जाब प्रान्तको मुर्रीमा भारी हिमपातका कारण गाडी फस्दा कम्तीमा २१ जनाको ज्यान गएको छ । हिउँमा फसेको गाडीमा रहेका पर्यटकको मृत्यु भएको स्थानीय अधिकारीलाई उद्धृत गर्दै पाकिस्तानी सञ्चार माध्यमले जनाएका छन् । चर्चित पर्यटकीय क्षेत्रमा हिमपात भएपछि एक हजार भन्दा बढी गाडी फसेका थिए । हिमपात अवलोकनका लागि गएका पर्यटकहरु फसेका हुन् । एक […]

पाकिस्तानको पञ्जाबमा भारी हिमपात‚ २१ जनाको मृत्यु

पाकिस्तानको पञ्जाब प्रान्तस्थित मुर्रीमा भारी हिमपात हुँदा कम्तीमा २१ जनाको मृत्यु भएको छ। हिमपातका कारण सवारी साधनहरु फस्दा २१ पर्यटकको मृत्यु भएको हो।त्यस क्षेत्रमा एक हजारभन्दा बढी सवारी साधन फसेको जनाइएको छ। हिमपात भएको क्षेत्रमा उद्धार र राहतको काम जारी रहेको अधिकारीहरूले जनाएको छ।पञ्जाब प्रान्तको आकस्मिक उद्धार एजेन्सीका अनुसार मृत्यु हुनेमा एकै परिवारका ८ सदस्यसमेत छन्। मौसम विभागका अधिकारीहरुले मुर्री क्षेत्रमा हिमपात र वर्षा अझै केही समय जारी रहने बताएका छन्।पाकिस्तानका गृहमन्त्री शेख र

पाकिस्तानमा भारी हिमपात, कठ्याङ्ग्रिएर २१ जनाको मृत्यु

पाकिस्तानको मुरी र पञ्जाब प्रान्तमा २० वर्षपछिकै भारी हिमपात भएको हो । हिमपातले सडक अवरुद्ध हुँदा यात्रुहरू बाटोमै रात बिताउन बाध्य भएको अन्तराष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

चीनको उत्तरपूर्वी सहरहरुमा ११६ वर्षयताकै भारी हिमपात (तस्बिरहरु)

बेइजिङ । चीनको उत्तर–पूर्वी क्षेत्रमा ११६ वर्षयताकै भारी हिमपात भएको छ । लिओनिङ प्रान्तको राजधानी शेनयाङमा औसत हिमपात २० इच्छसम्म हिउँ जमेको छ । सन् १९०५ यताकै उच्च हिमपात भएको सरकारी संचारमाध्यम सिन्ह्वाले जनाएको छ। भित्री मंगोलियामा भारी हिमपातका कारण एकको मृत्यु भएको छ भने ५,६०० भन्दा बढी प्रभावित भएका छन्। भित्री मंगोलिया र चीनको […]

जापानमा भारी हिमपात, १३ जनाको मृत्यु

जापानको समुद्री तटीय क्षेत्रमा भएको बाक्लो हिमपातमा परेर कम्तीमा १३ जनाको मृत्यु भएको जापानी उद्धारकर्मीहरूले जनाएका छन् । जापानी अग्नि तथा विपद् व्यवस्थापन निकायका अनुसार उक्त घटनामा परेर २५० भन्दा बढी व्यक्ति घाइते भएका छन्