पाकिस्तानमा भारी हिमपात, कठ्याङ्ग्रिएर २१ जनाको मृत्यु
पाकिस्तानको मुरी र पञ्जाब प्रान्तमा २० वर्षपछिकै भारी हिमपात भएको हो । हिमपातले सडक अवरुद्ध हुँदा यात्रुहरू बाटोमै रात बिताउन बाध्य भएको अन्तराष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।
एजेन्सी, २५ पुस। पाकिस्तानको उत्तरी क्षेत्रमा भारी हिमपातमा परि कठ्याङ्ग्रिएर कम्तीमा २१ जनाको मृत्यु भएको अल्जजीराले उल्लेख गरेको छ ।पाकिस्तानको मुरी र पञ्जाब प्रान्तमा २० वर्षपछिकै भारी हिमपात भएको हो । हाइपोथर्मियाबाट उनीहरुको मृत्यु भएको जनाइएको छ। हिमपातले सडक अवरुद्ध हुँदा यात्रुहरू बाटोमै रात बिताउन बाध्य भएको अन्तराष्ट्रिय सञ्चारमाध्यम अल्जजीराले लेखेको छ । सेनाले सडकहरू […]
पाकिस्तानको पञ्जाबस्थित पहाडी क्षेत्र मुर्रीमा भारी हिमपात हुँदा १० बालबालिकासहित २१ जनाको मृत्यु भएको छ। कारमा बस्दाबस्दै ती मानिसहरुको मृत्यु भएको बताइएको छ।
हिमपातले गर्दा उक्त क्षेत्रमा हजारभन्दा बढी पर्यटकीय सवारी साधन रोकिएका छन्। जसमा सयौं मानिसहरु रहेको बताइएको छ।
उक्त क्षेत्रमा चिसोका कारण एक प्रहरीको पुरै परिवारले ज्यान गुमाएका…
पाकिस्तानको पञ्जाब प्रान्तको मुर्रीमा भारी हिमपातका कारण गाडी फस्दा कम्तीमा २१ जनाको ज्यान गएको छ । हिउँमा फसेको गाडीमा रहेका पर्यटकको मृत्यु भएको स्थानीय अधिकारीलाई उद्धृत गर्दै पाकिस्तानी सञ्चार माध्यमले जनाएका छन् । चर्चित पर्यटकीय क्षेत्रमा हिमपात भएपछि एक हजार भन्दा बढी गाडी फसेका थिए । हिमपात अवलोकनका लागि गएका पर्यटकहरु फसेका हुन् । एक […]
पाकिस्तानको पञ्जाब प्रान्तस्थित मुर्रीमा भारी हिमपात हुँदा कम्तीमा २१ जनाको मृत्यु भएको छ। हिमपातका कारण सवारी साधनहरु फस्दा २१ पर्यटकको मृत्यु भएको हो।त्यस क्षेत्रमा एक हजारभन्दा बढी सवारी साधन फसेको जनाइएको छ। हिमपात भएको क्षेत्रमा उद्धार र राहतको काम जारी रहेको अधिकारीहरूले जनाएको छ।पञ्जाब प्रान्तको आकस्मिक उद्धार एजेन्सीका अनुसार मृत्यु हुनेमा एकै परिवारका ८ सदस्यसमेत छन्। मौसम विभागका अधिकारीहरुले मुर्री क्षेत्रमा हिमपात र वर्षा अझै केही समय जारी रहने बताएका छन्।पाकिस्तानका गृहमन्त्री शेख र