बहसमा ढयाङ्ग्रो, खैंजडी र भजन

पछिल्लो समय झाँक्रीलाई मनोचिकित्सासँग जोडेर हेर्ने अवधारणा पनि पाइन्छ । नेपाली लोकबाजा संग्रहालय र सांस्कृतिक संस्थानले बुधबारदेखि राष्ट्रिय नाचघरमा सुरु गरेको सातौँ अन्तर्राष्ट्रिय लोक संगीत फिल्म फेस्टिभलको पहिलो दिन झाँक्रीलाई लोकसंगीतसँग जोडेर चर्चा गरियो ।

सम्बन्धित सामग्री

कौशलटारमा यज्ञशाला भजन साँझ

काठमाडौं । भक्तपुरको कौशलटारस्थित यज्ञशाला नेपालले सोमबार ‘यज्ञशाला भजन साँझ’ गरेको छ । युवाहरुमा भजन प्रवर्द्धन गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको यज्ञशाला नेपालले जनाएको छ । आयोजकका अनुसार यज्ञशाला भजन साँझ नयाँ वर्षको उत्सवको एक अंग मात्र नभएर नयाँ सुरुवात मनाउने एउटा नयाँ र फरक तरिका पनि हो । दुई घण्टा लामो कार्यक्रममा उज्ज्वल सागर, […]

पाेखरामा भजन पुस्तान्तरणका लागि प्रतियोगिता हुँदै

पोखरा- मौलिक संस्कृति भजन चुड्काको संरक्षण गर्दै पुस्तान्तरणका लागि पोखरामा बृहत ज्ञान महायज्ञसँगै राष्ट्रव्यापी खुला लोक भजन प्रतियोगिता हुने भएको छ। राष्ट्रिय लोक भजन चुड्का संरक्षण प्रतिष्ठानले खुला भजन चुड्का प्रतियोगिता आयोजना गरेको हो। पोखराको प्रदर्शनी केन्द्रमा फागुन २५ देखि चैत २ गतेसम्म भजन प्रतियोगिता चल्नेछ। ‘लोक संगीतलाई बचाऔँ, लोक भजन चुड्कामा भक्तजनलाई नचाऔँ’ नाराका […]

हरिशयनी एकादशीको अवसरमा भजन किर्तन

हरिशयनी एकादशीको अवसरमा आइतबार भक्तपुरमा भजन किर्तन गरिएको छ। भक्तपुरको नासमनास्थित श्याम सुन्दर राश भजन मण्डलमा भजन किर्तन गरिएको हो।...

एक करोडभन्दा बढीमा निर्मित भजन भवन प्रयोगविहीन

भक्तपुर– भक्तपुरको एउटा ऐतिहासिक भजन घर पुनर्निर्माण सम्पन्न भए पनि प्रयोगमा आउन सकेको छैन । भक्तपुर नगरपालिका-४ नासमनामास्थित ऐतिहासिक श्यामसुन्दर रास भजन भवन प्रयोगविहीन अवस्थामा छ । पुनर्निर्माण सम्पन्न भएको दुई वर्ष बितिसक्दा पनि अन्तिम चरणका केही काम हुन नसक्दा लामो समयसम्म भजन घर प्रयोगविहीन बन्न पुगेको हो । भजन घर एक करोड २५ लाखमा […]

चुड्का भजन जोगाउन पोखरामा भजन महोत्सव हुने

पर्वत : राष्ट्रिय भजन चुड्का संरक्षण प्रतिष्ठान नेपालको आयोजनामा पोखरामा भजन महोत्सव पोखरामा हुने भएको छ।‘लोक सङ्गीतलाई बचाऊँ लोक भजन चुड्कामा भक्तजनलाई नचाऊँ’ भन्ने मूल नारासहित प्रतिष्ठानको भवन निर्माण सहयोगका लागि महायज्ञ सहित भजन महोत्सव आयोजना गर्न लागिएको प्रतिष्ठानका अध्यक्ष प्रजापति पराजुलीले बताए।विगतमा आफ्नो नेतृत्वमा दोहोरी प्रतियोगिता, दोहोरी साँझको सुरुवात, तीज गीत प्रतियोगिताको सुरुवात गराएको दाबी गर्दै पराजुलीले भजनको विकास र विस्तार एवं लोक संस्कृतिको जगेर्नाका लागि प

डा. उपाध्यायको भजन गीत ‘नवदुर्गा भजन’ सार्वजनिक

विश्व कीर्तिमानी गीतकार डा. डीआर उपाध्यायको भजन गीत ‘नवदुर्गा भजन’ सार्वजनिक भएको छ । दशैँको अवसर पारेर सार्वजनिक गरिएको भजनमा सागर अधिकारी ‘शरद’को स्वर तथा संगीत छ । भजन भिडियो सहित सार्वजनिक भएको हो । जसको भिडियो खड्काले निर्देशन गरेका हुन् । भिडियोमा गीतकार उपाध्याय, गायक सागर, सुनिता खनाल लगायतको अभिनय छ । भिडियो सनम तामाङले छायाँकन गरेका हुन् । ‘दसैँ पर्वलाई असत्यमाथि सत्य र आसुरी शक्तिमाथि दैवी शक्तिको विजयको प्रतीकका रूपमा मनाउने गरिन्छ । घटस्थापनादेखि व

शान्ताको नयाँ भजन 'पाथिभरा माता' सार्वजनिक [भिडियोसहित]

भक्तपुर लोकन्थलीकी शान्ता अधिकारी सुवेदीको नयाँ भजन सार्वजनिक भएको छ । शान्ता विशेष गरी भजन गायन विधामा सक्रिय छिन् ।  हालै उनले सार्वजनिक गरेको 'पाथिभरा माता' बोलको भजन पाथिभरा माताको महिमाको विषयमा केन्द्रित छ ।  नेपालको पूर्वी भाग ताप्लेजुङ अवस्थित पाथिभरा माताको दर्शन गर्नाले आफूले चिताएको मनोकामना पूरा हुने धार्मिक विश्वास छ ।  यसैबीच भजन गायिका शान्ता पनि ताप्लेजुङ  अवस्थित पाथिभरा माताको दर्शन गरेपछि उक्त ठाउँको वर्णन गरी आन्तरिक पर्यटन बढाउनका लागि भजन गाएको बताउँछिन् ।&nbs...

भजन संगीत बचाउन पुस्तान्तरण आवश्यक (भिडियो)

यसखाले मौलिक भजन लोप भएको अवस्थामा अन्तरआत्माको आवाज सुनेर जनबहाःको भजन मण्डलीमा आवाज मिसाउँछन् । गंगामाईको भजनले उनलाई अर्कै दुनियाँमा पुगेको महसुस गराउँछ ।

हेमन्तले ल्याए भजन संग्रह

काठमाडौं, ६ साउन । डा.हेमन्त खतिवडाको आध्यात्मिक गीतको भजन संग्रह भर्खरै प्रकाशित भएको छ । विं.सं २०५३ मा नातिकाजीको स्वर र संगीतमा ‘मनमा काँडा बिझेपछी’ बोलको गीत रेकर्ड गराएर सांगितिक छेत्रमा उदाएका खतिवडाद्वारा लिखित भजन संग्रहमा गणेश, राम, शिव, दुर्गा, हनुमान, सरस्वती, विष्णु, कृष्ण, लक्ष्मीको भजन अनि बाँकी भजन जीवन मृत्युको विषय समेटिएको छ । […]

डा. हेमन्त खतिवडाको भजन संग्रह प्रकाशित

डा. हेमन्त खतिवडाको भजन संग्रह सार्वजनिक भएको छ। आध्यात्मिक गीतलाई पुस्तकको स्वरुप दिएर उनले भजन संग्रहका रुपमा प्रकाशित गरेका हुन् ।