नेपाल र जिम्बाब्वे ‘ए’बिचको खेलमा टस प्रभावित

काठमाडौं । ओसिलो आउट फिल्डका कारण नेपाल र जिम्बाब्वे ‘ए’बिचको तेस्रो एक दिवसीय खेलमा टस गर्न ढिला हुने भएको छ । आज कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा वर्षाका कारण आउट फिल्ड ओसिलो भएकाले टसमा ढिलाइ भएको हो । नेपाललाई आज तेस्रो तथा निर्णायक एक दिवसीय खेल जित्दै शृङ्खलामा जित्ने अवसर छ । तीन खेलको एक दिवसीय […]

सम्बन्धित सामग्री

नेपाल र जिम्बाब्वे 'ए' बीचको तेस्रो एक दिवसीय क्रिकेट प्रभावित

काठमाण्डाै - ओसिलो मैदानका कारण नेपाल र जिम्बाब्वे 'ए' बीचको तेस्रो एक दिवसीय क्रिकेट प्रभावित भएको छ। त्रिवि मैदान कीर्तिपुरमा बिहान साढे ९ बजे नै हुने भनिएको खेल अहिलेसम्म सुरु हुन सकेको छैन। ओसिलो मैदानका कारण टस हुन ढिलाइ भइरहेको छ । आज नेपाल जिम्बाब्वेलाई हराउँदै श्रृङ्खला जित्न चाहन्छ । तीन खेलको श्रृङ्खला १–१ को स्थितिमा रहेको  छ । यसअघि भएका खेलमा नेपाल एकमा विजयी र एकमा पराजित भएको थियो । अस्ति नेपालले जिम्बाब्वे 'ए' लाई ९ विकेटले हराएको थियो भने शुक्रवार भएको पहिल...

जिम्बाब्वेविरुद्ध नेपालको सहज जित

आसिफ शेखको अविजित इनिङको सहयोगमा नेपालले जिम्बाब्वे ए टोलीमाथि बुधबार ८ विकेटको जित निकाल्दै ट्वान्टी–२० शृंखला बराबरी गरेको छ । कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको मैदानमा सम्पन्न जिम्बावे ए विरुद्धको अन्तिम ट्वान्टी–२० खेलमा नेपाल ८ विकेटको जित निकाल्दै शृंखला बराबरी गरेको हो ।पहिलो खेलमा पराजित भएको शृखंलामा दोस्रो खेल भने वर्षाले प्रभावित भएको थियो । टस हारेर […]

वर्षाका कारण नेपाल र जिम्बाब्वे ‘ए’ बीचको खेल रद्द

काठाडौं- नेपाल र जिम्बाब्वे ‘ए’ बीचको टी–ट्वान्टी सिरिज अन्तर्गतको दोस्रो खेल वर्षाका कारण रद्द भएको छ । काठमाडौँको कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा सुरु भएको खेल लगातारको वर्षाका कारण प्रभावित भएसँगै खेल रद्द गरिएको हो । वर्षा सुरु हुनुअघि टस हारेर ब्याटिङ गरेको जिम्बाब्वे ‘ए’ ले ४ ओभर ३ बलमा २ विकेट गुमाएर ४८ रन बनाएको थियो […]

नेपाल र जिम्बाब्वे ‘ए’ बीचको खेल वर्षाका कारण प्रभावित

काठमाडौं- नेपाल र जिम्बाब्वे ‘ए’ बीचको टी–ट्वान्टी सिरिजअन्तर्गतको दोस्रो खेल वर्षाको कारणले प्रभावित भएको छ । काठमाडौँको कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा सुरु भएको खेल वर्षाको कारण प्रभावित भएको हो । वर्षा सुरु हुनु अगाडि टस हारेर पहिले ब्याटिङ गरेको जिम्बाब्वे ‘ए’ ले ४ ओभर ३ बलमा २ विकेट गुमाएर ४८ रन बनाएको छ । नेपालका लागि सोमपाल […]

पानी परेपछि नेपाल र जिम्बाब्वे ‘ए’ बीचको एक दिवसीय खेल प्रभावित

काठमाण्डाै - नेपाली राष्ट्रिय क्रिकेट टोली र जिम्बाब्वे ‘ए’ बीचको पहिलो एक दिवसीय खेल प्रभावित भएको छ । कीर्तिपुर मैदानमा बिहान साढे ९ बजे खेल सुरु हुने तालिका भए पनि अहिलेसम्म टस हुन सकेको छैन । विश्व क्रिकेट लिग डिभिजन–२ अन्तर्गत अमेरिका भ्रमणअघि नेपालले जिम्बाब्वेको ‘ए’ टोलीसँग तीन एक दिवसीय र तीन टी–२० अभ्यास खेल खेल्न लागेको हो । पर्सि १९ गते दोस्रो र २१ गते तेस्रो एक दिवसीय हुनेछ । त्यस्तै वैशाख २३ गते पहिलो टी–२०, २४ गते दोस्रो र २६ गते तेस्रो टी–२० खेल ...