काठमाडौं – नेपाल उद्योग वाणिज्य महासङ्घले आ.व. २०८२/८३ को बजेटमा लगानी सम्बद्ध एकिकृत निकाय र कानून सहित लगानी दशक, स्थानीय उत्पादन अभिवृद्धि एवम् आयात प्रतिस्थापन नीतिगत स्थायित्व तथा छिमेकी मुलुक लक्षित पर्यटन विशेष कार्यक्रम समेटेर बजेट ल्याउन सरकारलाई सुझाव दिएको छ । आइतबार महासङ्घद्वारा आयोजित आ.व. २०८२/८३ को पूर्वबजेट अन्तरक्रियामा महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकालले उपप्रधान […]