लुम्बिनी प्रदेश सभाः पुस १८ मा पहिलो अधिवेशन आह्वान

दाङ – लुम्बिनी प्रदेशसभाको पहिलो अधिवेशन पुस १८ गतेका लागि आह्वान गरिएको छ। प्रदेश प्रमुख अमिक शेरचनले प्रदेश सरकार, मन्त्रिपरिषद्को सिफारिसमा नेपालको संविधानको धारा १८३ को उपधारा १ बमोजिम पुस १८ गते सोमवार दिउँसो एक बजे अधिवेशन आह्वान गरेका हुन्। पहिलो अधिवेशन स्थायी राजधानी राप्ती उपत्यकामा आह्वान गरिएको हो । प्रदेश सभाको नवनिर्मित भवनमा अधिवेशन […]

सम्बन्धित सामग्री

लुम्बिनी प्रदेश सभाकाे अधिवेशन आजदेखि सुरू

काठमाडाैं । लुम्बिनी प्रदेश सभाको पहिलो अधिवेशन स्थायी राजधानी दाङको देउखुरीमा आज साेमबारदेखि सुरू हुने भएको छ । प्रदेश सरकार मन्त्रिपरिषद्को सिफारिसका आधारमा प्रदेश प्रमुख अमिक शेरचनले नेपालको संविधानको धारा १८३ को उपधारा (१) बमोजिम प्रदेश सभा सदस्यहरुले शपथ लिएको भोलिपल्ट प्रदेश सभाको अधिवेशन आह्वान गर्नुभएकाे हाे । प्रदेशको सभाको नवनिर्मित भवनमा दिउँसो १ बजे […]

लुम्बिनी प्रदेश सभाको पहिलो अधिवेशन आजदेखि सुरु हुँदै

१८ पुस, बुटवल । लुम्बिनी प्रदेश सभाको दोस्रो कार्यकालको पहिलो अधिवेशन प्रदेश राजधानी दाङको देउखुरीमा सोमबार (आज) बस्दैछ । प्रदेश सरकार मन्त्रिपरिषद्को सिफारिसका आधारमा प्रदेश प्रमुख अमिक शेरचनले नेपालको संविधानको धारा १८३ को उपधारा (१) बमोजिम प्रदेश सभा सदस्यहरुले शपथ लिएको भोलिपल्ट प्रदेश सभाको अधिवेशन आह्वान गरिएको हो । प््रादेश सभाको नवनिर्मित भवनमा दिउँसो १ […]

लुम्बिनी प्रदेश सभाको पहिलो अधिवेशन आज

दाङ : लुम्बिनी प्रदेश सभाको पहिलो अधिवेशन आज बस्दै छ। दिउँसो १ बजे राप्ती उपत्यका देउखुरीमा पहिलो अधिवेशन बस्न थालेको हो । आज दुई वटा बैठक बस्ने कार्यसूचि सार्वजनिक भएको छ।पहिलो बैठकमा प्रदेश सभाको अधिवेशन आह्वान सम्वन्धि पत्र जेष्ठ सदस्य डिल्लीराज भुसालले पढेर सुनाउने र प्रदेश प्रमुख अमिक शेचरनले प्रदेश सभा बैठकलाई सम्वोधन गर्ने कार्यसूचि रहेको प्रदेश सभा सचिव दुर्लभकुमार पुनले जानकारी दिए।दोस्रो बैठकमा जेष्ठ सदस्य भुसालले ‘लुम्बिनी प्रदेश सभा नियमावली, २०७९’ पारित गरियोस् भनी प्रस्

लुम्बिनी प्रदेश प्रमुखद्वारा १ भदौका लागि प्रदेशसभाको हिउँदे अधिवेशन आह्वान

लुम्बिनी प्रदेशसभाको हिउँदे अधिवेशन आह्वान भएको छ । प्रदेश प्रमुख अमिक शेरचनले १ भदौमा नवौँ अधिवेशन आह्वान गरेको प्रदेशसभा सचिवालयले आज सूचनामार्फत जानकारी गराएको छ

संविधानले दिएको प्रावधान अनुसार नै विशेष अधिवेशन आह्वान : लुम्बिनी प्रदेश प्रमुख

लुम्बिनी प्रदेशका प्रमुख अमिक शेरचनले संविधानले दिएको प्रावधान अनुसार नै आफूले प्रदेशसभाको विशेष अधिवेशन आह्वान गरेको बताएका छन् ।रिपोर्टर्स क्लब लुम्बिनीको स्मारिका विमोचन तथा सम्मान कार्यक्रमलाई आज बुटवलमा सम्बोधन गर्दै प्रमुख शेरचनले  संविधान भन्दामाथि केही पनि नहुने  भएकोले आफु संविधानको पालनकर्ता मात्र भएको बताए ।  उनले संविधानले आफूलाई कुनै पनि राजनीतिक पार्टीको नभनेकाले सोही अनुसार बुझ्न र व्यवहार आग्रह गर्दै विशेष अधिवेशन संविधान अनुसार नै आह्वान भएको  जिकिर &nbs

लुम्बिनी प्रदेशसभाको विशेष अधिवेशन आह्वान भएपछि सत्ता पक्षको आपत्ति

प्रदेश प्रमुख अमिक शेरचनले साउन २७ गतेका लागि  लुम्बिनी प्रदेशसभाको विशेष अधिवेशन आह्वान गरेको गरेपछि सत्तारुढ दल एमाले आपत्ति जनाएको छ ।  प्रदेश प्रमुखले विशेष अधिवेशन आह्वान गरेपछि बिहीबार एमाले लुम्बिनी प्रदेश संसदीय दलले गरेको  पत्रकार सम्मेलनमा प्रमुख सचेतक भूमिश्वर ढकालले आपत्ति जनाएका हुन् । उनले संविधानको धारा १६८(१) अनुसार गठन भएको एकल बहुमतको सरकारविरुद्ध दुई वर्ष नपुग्दै अविश्वास प्रस्ताव दर्ता गर्न नमिल्ने जिकिर गर्दै अधिवेशनबारे पार्टीमा थप छलफल र परामर्श गर्दै अ

लुम्बिनी प्रदेश प्रमुखद्वारा प्रदेश सभाको विशेष अधिवेशन आह्वान

काठमाडौँ । लुम्बिनी प्रदेशका प्रमुख अमिक शेरचनले प्रदेशसभाको विशेष अधिवेशन आह्वान गरेका छन् । उनले साउन २७ गते बुधबार १ बजे बैठक बस्नेगरी अधिवेशन आह्वान गरेका हुन् । संविधानको धारा १८३ को उपधारा ३ बमोजिम शेरचनले विशेष अधिवेशन आह्वान गरेको प्रदेशसभा सचिव दुर्लभ कुमार पुनले मगरले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

लुम्बिनी प्रदेश सभाको विशेष अधिवेशन आह्वान

लुम्बिनी प्रदेशका प्रमुख अमिक शेरचनले प्रदेशसभाको विशेष अधिवेशन आह्वान गरेका छन् । उनले साउन २७ गते बुधबार १ बजे बैठक बस्नेगरी अधिवेशन आह्वान गरेका हुन् । संविधानको धारा १८३ को उपधारा ३ बमोजिम शेरचनले विशेष अधिवेशन आह्वान गरेको प्रदेशसभा सचिव दुर्लभ कुमार पुनले मगरले जारी गरेको विज्ञप्तिमा उल्लेख छ  ।

लुम्बिनी प्रदेशसभा अधिवेशन आह्वान

लुम्बिनी प्रदेश सभाको आठौं अधिवेशन जेठ १९ गते बुधवार बस्ने गरी आह्वान भएको छ । प्रदेश प्रमुख धर्मनाथ यादवले बुधवार दिउँसो १ बजे प्रदेशसभा अधिवेशन आह्वान गरेका प्रदेशसभा सचिवालयको सूचनामा उल्लेख छ । प्रदेशसभा सचिव दुर्लभ कुमार पुन मगरले सोमवार सूचना प्रकाशित गर्दै सबै सदस्यलाई सूचनामार्फत जानकारी गराएका छन् ।