काठमाडौं । सत्तारूढ दलनिकटका पत्रकारका संगठनलाई निर्वाचन आयोगले स्पष्टीकरण सोधेको छ । सत्ता गठबन्धनलाई ‘भोट हाल्नुस्’ भन्दै विज्ञप्ति जारी गर्ने संगठनहरूलाई आयोगले आज विज्ञप्ति जारी गरी २४ घण्टाभित्र स्पष्टीकरण दिन भनेको हो ।
“पत्रकारका पेसागत संगठनको तर्फबाट हस्ताक्षरकर्ताहरूले विज्ञप्ति जारी गर्नु निर्वाचन आचारसंहिताविपरीत हुन्छ/हुँदैन ? पत्रकारको पेसागत संगठन अमुक गठबन्धनका पक्षमा...