काठमाडौं, २ असार । आज नेप्से परिसुचक ५२ अंकले घटेर २९ सय ६९ विन्दुमा पुगेको छ । आज केही कम्पनीका लगानीकर्ताले सर्वाधिक कमाएका छन् । नेप्सेको अनुसार आज सबैभन्दा सिइडिबी हाइड्रोपावर कम्पनीका लगानीकर्ताले कमाएका छन् । कम्पनीको प्रतिकित्ता ७३३ रुपैयाँ अन्तिम शेयरमुल्य कायम भई लगानीकर्ताले ९ दशमलव ९० प्रतिशतका दरले कमाएका छन् । त्यस्तै, यूनियन […]