९ चैत, काठमाडौं । गत साता २०८० अंकमा रहेको सेयर बजार यो साता २०४८ अंकमा झरेको छ । यो साता नेप्से १.५३ प्रतिशत घटेको छ । गत साता २.४६ प्रतिशत बढेको थियो । यो साता पाँचै दिन कारोबार भयो । पहिलो दिन आइतबार १०.६२ अंक घटेको नेप्से सोमबार ३ अंक बढ्यो भने मंगलबार ६.२४ घट्यो […]
११ फागुन, काठमाडौं । गत साता २०६२ अंकमा रहेको सेयर बजार यो साता थप घटेर २००५ मा रह्यो । गत साताको तुलनामा यो साता नेप्से परिसूचक २.७६ प्रतिशत अर्थात् ५७ अंक घटेको छ । गत साता नेप्से १.६२ प्रतिशत घटेको थियो । नेप्सेको गिरावट दर बढ्नुले सेयर लगानीकर्ताको मनोबल झन् कमजोर बनेको जनाउँछ । यो […]
६ पुस, काठमाडौं । अघिल्लो साताको तुलनामा यो साता नेप्से परिसूचक ५.७ प्रतिशतले बढ्यो । नेप्से परिसूचक १९९४ अंकमा रहेर गत साताको कारोबार बन्द भएकोमा यो साता २१०९ मा पुगेर बन्द भयो । यो साता ५ दिन सेयर कारोबार भएकोमा ४ दिन बजार बढ्यो भने अन्तिम कारोबार दिन बिहीबार घट्यो । आइतबार २७, सोमबार ३८, […]
पछिल्लो साता सेयर बजारका लागि तुलनात्मक रुपमा सुखद देखिएको छ । अघिल्लो सातासम्म लगातार ओरालो यात्रामा रहेको नेप्से सूचक यस साता (असोज ९ गतेदेखि १३ गतेसम्म) ३८ अंकले बढ्दै १८५३.७६ बिन्दुमा उक्लिएको हो । गत साताको अन्तिम कारोबार दिन अर्थात् असोज ६ गतेसम्म नेप्से सूचक १८३८.९६ बिन्दुमा रहेको थियो । यद्यपि, नेप्से सूचक ३८ अंकमाथिले बढेपनि यससाता कारोबार रकम भने उति उत्साहपूर्ण हुन सकेन । नेपाल स्टक एक्सचेन्जका अनुसार ३८ अंकले बढेको बजारमा यससाता कुल २ अर्ब ६९ करोड ५० लाख रुपैयाँ बराबरको का
अघिल्लो साता नेप्से सूचक ५ प्रतिशतले वृद्धि भएको छ । आइतबारदेखि बिहीबारसम्म पाँच दिन भएको कारोबारमा नेप्से परिसूचक एक सय ११ दशमलव ८० अंक अर्थात् चार दशमलव ९९ प्रतिशतले बढेर दुई...
काठमाडौँ । यो साता सेयर बजारको परिसूचक नेप्से ७४ अंकले बढेको छ । यो साता बजार बन्द हुँदा नेप्से २९३१ अंकमा अडिएको छ । अघिल्लो साता २८५७ अंकमा रहेर बन्द भएको थियो । समग्रमा यो साता नेप्सेको वृद्धिदर सुस्त रह्यो । साताको पहिलो दिन आइतबार परिसूचक ६९ अंकले बढेको थियो भने सोमबार २०.६४ अंकले थप […]
दसैँ अगाडि सेयर किनेको पैसा तत्काल दिनुनपर्ने भएपछि बढ्न थाल्यो कारोबार
गत साता नेप्से परिसूचक ४७ दशमलव ६८ अंकले बढेर बजार बन्द भएको छ । कारोबार रकम भने ४१ दशमलव ६२ प्रतिशतले...