काठमाडौं । सरकारले बेपत्ता पारिएका व्यक्तिको छानबिन र सत्य निरुपण तथा मेलमिलापसम्बन्धी ऐन २०७१ लाई संशोधनको तयारी थालेको बेला संक्रमणकालिन न्याय प्रक्रियासम्बन्धी द्वन्द्वपीडित समुदाय र नागरिक समाजका अगुवाहरूबीच छलफल भएको छ । महिला, कानुन र विकास मञ्च (एफडब्ल्युएलडी), इन्टरनेशनल एलर्ट र ट्रान्स कल्चरल साइको सोसल अर्गनाइजेसन (टीपीओ) नेपालले आयोजना गरेको कार्यशाला गोष्ठिमा ऐनमा समावेश गर्नुपर्ने […]
The post द्वन्द्वमा मानवअधिकार उल्लङ्घनका घटना उजागर हुनुपर्ने appeared first on राजधानी राष्ट्रिय दैनिक.