स्थानीय सरकार सञ्चालन ऐन अनुसार ७५३ वटै स्थानीय सरकारले असार १० गतेभित्र आगामी आर्थिक वर्षका लागि नीति तथा कार्यक्रम र बजेट पेस गर्नुपर्नेमा ७०२ स्थानीय सरकारले मात्र बजेट ल्याएका छन् । ६ वटै महानगरपालिका, ११ उपमहानगरपालिकालगायत २६७ नगरपालिका र ४३५ गाउँपालिकाले शुक्रबार बजेट सार्वजनिक गरेका छन् ।नेपाल नगरपालिका संघका अनुसार महानगर तथा उपमहानगरलगायत २९३ नगरपालिकामध्ये […]