पर्यटन प्रवर्द्धनका लागि ‘मुन्दुम ट्रेल भ्रमण वर्ष’ आयोजना हुँदै

सरकारको एक सय पर्यटकीय गन्तव्यमा समावेश मुन्दुम ट्रेललाई चिनाउँदै आन्तरिक तथा बाह्य पर्यटन प्रवर्द्धनका लागि तयारी थालिएको छ ।

सम्बन्धित सामग्री

पर्यटन प्रवर्द्धनका लागि ‘मुन्दुम ट्रेल भ्रमण वर्ष’ आयोजना हुँदै

टक्सार (भोजपुर), १७ फागुन । सरकारको एक सय पर्यटकीय गन्तव्यमा समावेश मुन्दुम ट्रेललाई चिनाउँदै आन्तरिक तथा बाह्य पर्यटन प्रवर्द्धनका लागि तयारी थालिएको छ । पर्यटकीय क्षेत्र भोजपुरको टेम्केमैयुङ गाउँपालिकाले आफ्नो पालिकामा पर्यटन प्रवर्द्धनका लागि विभिन्न कार्यक्रम गर्ने योजना तयार गरेको हो । मुन्दुम ट्रेलको बढी भाग यसै गाउँपालिकामा पर्ने भएकाले पर्यटन प्रवर्द्धनका लागि तयारी थालिएको […]

प्याराग्लाइडिङ वल्र्डकप आजबाट

पोखरामा प्याराग्लाइडिङ वल्र्डकप आज (आइतबार) बाट सुरु हुँदै छ । नेपाल भ्रमण वर्ष–२०२० लाई सहयोग पु-याउने र पाइलटको आन्तरिक क्षमता अभिवृद्धि गर्ने लक्ष्यका साथ वल्र्डकप प्याराग्लाइडिङ गर्न लागिएको हो । हरेक वर्ष आयोजना हुँदै आएको प्रतियोगिता नेपाल हवाई खेलकुद संस्थाले प्याराग्लाइडिङ वल्र्डकप एसियन टुर–२०२० र नेपाल प्याराग्लाइडिङ च्याम्पियनसिप गर्न लागिएको गर्न संस्थामा अध्यक्ष कृष्ण भण्डारीले बताए । उनले भने, “प्रतियोगिताले नेपालमा पर्यटन विकासमा टेवा पुग्ने र नेपालको प्रचार–प्रसार हुने हुँदा प्याराग्लाडिङको १९ औं संस्करण गर्न लागिएको बताए ।”