काठमाडौं- आगामी मंसिर ८ बाट सुरु हुने तय भएको फुटबलको चर्चित फ्रेन्चाइज प्रतियोगिता नेपाल सपुर लिग (एनएसएल) को दोस्रो संस्करणको अक्शन शनिबार काठमाडौंमा सम्पन्न भयो। अक्शनबाट सहभागि ९ टिमले १ सय २० खेलाडीका लागि कुल १ करोड ७४ लाख ८० हजार रकम खर्चिए। इलाम, काठमाडौं र ललितपुरले १४-१४ खेलाडी खरिद गर्दा बाँकी ६ टिमले १३ […]