भारतकाे सहयाेगमा भाेजपुरकाे षडानन्दमा गान्धी अस्पताल

काठमाडौँ – भारत सरकारको आर्थिक सहयोगअन्तर्गत भोजपुरको षडानन्द नगरपालिकामा निर्मित महात्मा गान्धी मेमोरियल अस्पताल भवनको उद्घाटन गरिएको छ। सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्की र नेपालस्थित भारतीय राजदूतावासका नियोग उपप्रमुख नामग्य सी खम्पाले बिहीबार अस्पताल भवनको संयुक्त रुपमा उद्घाटन गरेका हुन्। रु दुई करोड २६ लाखको लागतमा निर्माण गरिएको अस्पतालले भोजपुर र आसपासका अन्य जिल्लाका […]

सम्बन्धित सामग्री

सोनिया गान्धी फेरि कोरोना सङ्क्रमित

भारतीय राष्ट्रिय काङ्ग्रेसकी अन्तरिम अध्यक्ष सोनिया गान्धी फेरि सङ्क्रमित भएका छन् । उनी कोरोना भाइरसबाट अहिले दोस्रोपटक सङ्क्रमित भएकी हुन् । गान्धी यसअघि गत जुन २ मा पनि कोरोना भाइरसबाट सङ्क्रमित भएकी थिइन् । उनमा सङ्क्रमण रहेको शनिबार पुष्टि गरिएको अधिकारीहरूले जनाएका छन् । उनलाई कुनै ठूलो स्वास्थ्य समस्या भने नरहेको बताइएको छ । नेतृ गान्धी अहिले कोरोना भाइरस नियन्त्रण सम्बन्धी नियम अनुसार घरमा छुट्टै बस्नु भएको काँग्रेस नेता जयराम रमेशले जानकारी दिए । उनलाई परिवार भित्रैबाट सङ्क्रमण सरे

एलओडीमा गान्धी

काठमाडौँ– सोमबार साँझ एलओडी क्लबमा भारतका प्रभावशाली नेता तथा ‘कंग्रेस आइ’ का पूर्व अध्यक्ष राहुल गान्धी पुगेका थिए ।  बिना सुरक्षाकर्मी उनी त्यहाँ पुगेका थिए । जब उनी त्यहाँ पुगे तब क्लबको भित्रबाहिर सुरक्षा व्यवस्था कडा बनाइएको थियो । नेता गान्धी त्यहाँ पुग्दा क्लबका सञ्चालक कसैलाई थाहा थिएन । प्रभावशाली व्यक्ति क्लबमा पुग्दा क्लब सञ्चालक […]

राहुल गान्धी काठमाडौंमा

काठमाडौं । भारतको प्रमुख प्रतिपक्षी दल भारतीय राष्ट्रिय कंग्रेसका नेता राहुल गान्धी काठमाडौं आएका छन् । गान्धी सोमबार अपराह्न ५ बजे आसपास त्रिभुवन विमानस्थलमा उत्रेका स्रोतको भनाइ छ । गान्धी नागपोखरीस्थित होटल मेरियटमा बसेका छन् । उनी पारिवारिक भ्रमणका क्रममा नेपाल आएको जनाइएको छ । गान्धी बिहीबार एक विवाहमा सहभागी हुने कार्यक्रम रहेको जनाइएको छ […] The post राहुल गान्धी काठमाडौंमा appeared first on राजधानी राष्ट्रिय दैनिक.

भारतीय कंग्रेसका नेता राहुल गान्धी काठमाडौंमा

भारतको प्रमुख प्रतिपक्षी दल भारतीय राष्ट्रिय कंग्रेसका नेता राहुल गान्धी काठमाडौं आएका छन् ।गान्धी सोमबार अपराह्न ५ बजे आसपास त्रिभुवन विमानस्थलमा उत्रेका स्रोतको भनाइ छ । गान्धी नागपोखरीस्थित होटल मेरियटमा बसेका छन् ।उनी पारिवारिक भ्रमणका क्रममा नेपाल आएको जनाइएको छ । गान्धी बिहीबार एक विवाहमा सहभागी हुने कार्यक्रम रहेको जनाइएको छ । गान्धीले नेपालमा रहँदा पर्यटकीय स्थलको भ्रमण गर्ने सम्भावना रहेको स्रोतको भनाइ छ ।

राहुल गान्धी किन नेपाल आए ?

काठमाडौं, १९ वैशाख । कँग्रेस आईका नेता राहुल गान्धी नेपाल आएका छन् । उनी अपरान्ह निजी भ्रमणका सिलसिलामा काठमाडौं आएका हुन् । गान्धी होटल मेरियटमा बसेको बुझिएको छ । उनी ५ दिन नेपाल बसेर हिमाली क्षेत्रको पदयात्रामा निस्कने बुझिएको छ । राहुल सुम्निमा उदासको विवाहमा सरिक हुने गरी आएका हुन् । सुम्निमा पूर्वराजदूत भीम उदासकी […]

भारतीय कंग्रेसका नेता राहुल गान्धी काठमाडौँमा

काठमाडौँ– भारतको प्रमुख प्रतिपक्षी दल भारतीय राष्ट्रिय कंग्रेसका नेता राहुल गान्धी काठमाडौँ आएका छन् । गान्धी सोमबार अपराह्न ५ बजे आसपास त्रिभुवन विमानस्थलमा उत्रेका स्रोतको भनाइ छ । गान्धी नागपोखरीस्थित होटल मेरियटमा बसेका छन् । उनी पारिवारिक भ्रमणका क्रममा नेपाल आएको जनाइएको छ । गान्धी बिहीबार एक विवाहमा सहभागी हुने कार्यक्रम रहेको जनाइएको छ । […]

राहुल गान्धी काठमाडौंमा

भारतीय राष्ट्रिय कांग्रेसका नेता राहुल गान्धी काठमाडौं आइपुगेका छन्। स्रोतका अनुसार उनी भिस्तार एयर लाइन्सको विमान मार्फत ४:१० मा काठमाडौं आइपुगेका हुन्। उनी नागपोखरी स्थित मेरियट होटलमामा बसेका छन्। एक...

राहुल गान्धी काठमाडौंमा

१९ वैशाख, काठमाडौं । भारतीय राष्ट्रिय कंग्रेस पार्टीका नेता राहुल गान्धी काठमाडौं आएका छन् । भिस्तार एयरलाइन्सको विमानमार्फत सोमबार ४:४० मा गान्धी काठमाडौं आइपुगेको विमानस्थल स्रोतले जनाएको छ । निजी भ्रमणको क्रममा काठमाडौं आइपुगेका उनी अहिले काठमाडौंस्थित मेरियट होटलमा बसेका छन् ।

प्रियंका गान्धी र रबर्ट वाड्राको ‘लभ स्टोरी’

छिमेकी देश भारतमा गान्धी परिवारलाई ‘राजपरिवार’ वा ‘खान्दान’का रुपमा हेर्नेको संख्या निकै छ । यो परिवारको जीवनशैली जे जस्तो भए पनि वा जस्तोसुकै उपमा दिइए पनि वास्तवमा गान्धी परिवार एक ‘राजनीतिक परिवार’ हो । यही परिवारकी एक महत्वपूर्ण सदस्य अर्थात कांग्रेस आईकी नेतृ प्रियंका गान्धी यतिखेर भारतीय राजनीतिको तातो बहसको एक पात्र बनेकी छन् । सर्वसाधारण मानिसलाई यस्ता व्यक्तिले पनि कसैसँग प्रेम गर्लान् वा ती कसैबाट प्रभावित भई प्रेम गर्न थाल्लान् भन्ने उतिविधि वि

राहुल गान्धी भारतको प्रधानमन्त्री बने उनको पहिलो काम के होला ?

भारतीय राष्ट्रिय कांग्रेसका अध्यक्ष राहुल गान्धीलाई धेरैले गान्धी/नेहरु परिवारको उत्तराधिकारीका रुपमा लिने गर्छन्। पूर्व प्रधानमन्त्री इन्दिरा गान्धीका नाति, पूर्व प्रधानमन्त्री राहुल गान्धी र कांग्रेस अध्यक्ष सोनिया गान्धीका छोरालाई नै गएको लोकसभा चुनावमा भावी प्रधानमन्त्रीका रुपमा प्रस्तुत गरिएको थियो। तर उनी गान्धी परिवारको गढ मानिएको अमेठी क्षेत्रबाटै पराजित भए। अमेठीबाट पराजित…