महिला भलिबल टोली : ऐतिहासिक उपलब्धि नजिक

ढाका। फाइनल खेल्ने प्रतिद्वन्द्वी माल्दिभ्सलाई प्रथम एभीसी एसियन सेन्ट्रल जोन सिनियर महिला भलिबल च्याम्पियनसिपमा बुधबार सोझो सेटमा पराजित गर्दै नेपाली...

सम्बन्धित सामग्री

महिला भलिबल टोलीको फेरिएको लक्ष्य– उपाधि रक्षा

काठमाडौं । नेपाली महिला भलिबल टोली अहिले दुई वर्षअघि बंगलादेशको ढाकामा जितेको ऐतिहासिक उपाधि रक्षा गर्ने अभियानमा जुटेको छ । नेपाली महिला भलिबल टोलीले ०७६ कात्तिकमा सम्पन्न एसियन सेन्ट्रल जोन सिनियर महिला भलिबल च्याम्पियनसिपको उपाधि जितेको थियो । त्यो नेपाली महिला भलिबल टोलीले जितेको पहिलो अन्तर्राष्ट्रिय उपाधि थियो । अहिले त्यही...

टोकियो ओलम्पिकः अमेरिकी महिला भलिबल टिमलाई ऐतिहासिक स्वर्ण

एजेन्सी। अमेरिकी महिला भलिबल टिमले ब्राजिलाई ३–० को सोझो सेटमा हराउँदै पहिलो पटक ओलम्पिकमा स्वर्ण पदक जितेको छ। अमेरिकाले यसअघि तीन पटक रजत र दुई पटक काश्य पदक जितेको थियो। अमेरिकाले ब्राजिललाई २५–२१, २५–२०, २५–१४ को सेटमा हराएको हो। अमेरिका २००८ र २०१२ को फाइनलमा ब्राजिलसँगै हारेको थियो। सर्वियाले दक्षिण कोरियालाई हराउँदै काश्य पदक जित्यो।

महिला भलिबल फाइनलमा नेपाल भारतसँग पराजित

नेपालले २-१ को अग्रता लिनुका बावजुद पछिल्लो दुई सेट गुमाएपछि ऐतिहासिक स्वर्ण पदक जित्ने मौकाबाट नेपाल विमुख हुनु परेको हो।

महिला भलिबलको ऐतिहासिक जित,यस्तो देखियो श्रीलंकाविरुद्ध नेपालको खेल

काठमाडौं : दक्षिण एसियाली खेलकुद साग अन्तर्गत महिला भलिबल टोली फाइनल प्रवेश गरेको छ। आज भएको सेमिफाइनलमा श्रीलंकालाई पराजित गर्दै नेपाल फाइनल प्रवेश गरेको हो। आज त्रिपुरेश्वरस्थित कभर्डहलमा भएकाे खेलमा नेपालले श्रीलंकालाई ३-० को सोझो सेटमा पराजित गर्दै फाइनल यात्रा सुरक्षित गरेको हो। खेलको क्रममा दर्शकहरुको उल्लेखनीय उपस्थिति थियो। समर्थकहरु नेपालको

साग महिला भलिबल : श्रीलंकालाई हराउँदै नेपालले इतिहास रच्याे

काठमाण्डाै - दक्षिण एसियाली खेलकुद सागमा नेपाली महिला भलिबल टिमले ऐतिहासिक पदक जित्ने पक्का भएको छ । पहिलो पटक सागको फाइनलमा पुगेको नेपाली महिला टिमले कम्तीमा रजत पक्का भएको छ । नयाँ इतिहास बनाउने क्रममा नेपालले श्रीलंकालाई तीन-शून्यको सोझो सेटमा हरायो । नेपालले अहिलेसम्मकै सबैभन्दा ठूलो सफलता हात पार्ने नि...

भलिबलमा नेपाललाई ऐतिहासिक पदक

ढाका । नेपाली राष्ट्रिय महिला भलिबल टोलीले नेपाली भलिबल इतिहासमा ऐतिहासिक स्वर्णपदक हात पारेको छ । पहिलो संस्करणको एभीसी एसियन...

नेपाललाई भलिबलमा ऐतिहासिक उपलब्धि

काठमाडौं : नेपालले भलिबलमा ऐतिहासिक जित हासिल गरेको छ। नेपाली राष्ट्रिय महिला भलिबल टोलीले बंगलादेशमा सम्पन्न एसियन भलिबल कन्फेडेरेसन (एभिसी) सेन्ट्रल जोन सिनियर महिला भलिबल च्याम्पियनसिपको उपाधि जित्दै इतिहास रचेको हो। ढाकास्थित शहीद सुहरावर्दी इन्डोर स्टेडियममा पहिलो संस्करणको एभिसी सेन्ट्रल जोन महिला च्याम्पियनसिप...