कहिले सुल्झेला ट्रङक तथा डेडिकेडेट लाइन महसुल विवाद ?

काठमाडौं । डेडिकेटेड र ट्रंक लाइन महसुल विवाद लामो समयदेखि कायम छ । उद्योगी व्यवसायी भन्छन् – हामीले प्रयोग गर्दै नगरेको बिजुलीको महसुल किन तिर्ने रु नेपाल विद्युत् प्राधिकरणको भनाइ छ – बिजुली प्रयोग गरेपछि महसुल तिर्नुपर्छ । तिर्दिन भन्न पाइँदैन । प्राधिकरण उठाउन खोज्ने, व्यवसायी तिर्न नमान्ने अवस्था लामो समयदेखि कायम छ । सङ्घीय […]

सम्बन्धित सामग्री

ट्रङ्क तथा डेडिकेडेट लाइन विद्युत् महसुल विवाद समाधान गर्न महासङ्घको आग्रह

नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष शेखर गोल्छाको नेतृत्वमा महासङ्घका पदाधिकारी र उद्यमी व्यवसायीहरू सम्मिलित प्रतिनिधिमण्डलले नवनियुक्त ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री पम्फा भुसाललाई ऊर्जा मन्त्रालयमा भेट गरेको छ।

विद्युत् महसुल विवाद समाधान गर्न आग्रह

निजी क्षेत्रले ट्रङ्क तथा डेडिकेडेट लाइन विद्युत् महसुल विवाद समाधान गर्न आग्रह सरकारसँग आग्रह गरेको छ । नेपाल उद्योग वाणिज्य महासङ्का अध्यक्ष शेखर गोल्छाको नेतृत्वको प्रमण्डलले नवनियुक्त ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री पम्फा भुसाललाई भेटी उक्त आग्रह गरेको हो ।

ट्रंक तथा डेडिकेटेड लाइन विद्युत महसुल विवाद समाधान गर्न महासंघको आग्रह

काठमाडौँ : नेपाल उद्योग वाणिज्य महासंघले नवनियुक्त ऊर्जा, जलस्रोत तथा सिंचाइमन्त्री पम्पा भुसालसँग ट्रंक तथा डेडिकेडेट लाइन विद्युत महसुल विवाद समाधान गर्न आग्रह गरेको छ । अध्यक्ष शेखर गोल्छाको नेतृत्वमा महासंघका पदाधिकारी र प्रतिनिधिमण्डलले मंगलबार नवनियुक्त ऊर्जामन्त्री भुसाललाई भेटेर  ट्रंक तथा डेडिकेटे…