ट्रङ्क तथा डेडिकेडेट लाइन विद्युत् महसुल विवाद समाधान गर्न महासङ्घको आग्रह

नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष शेखर गोल्छाको नेतृत्वमा महासङ्घका पदाधिकारी र उद्यमी व्यवसायीहरू सम्मिलित प्रतिनिधिमण्डलले नवनियुक्त ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री पम्फा भुसाललाई ऊर्जा मन्त्रालयमा भेट गरेको छ।

सम्बन्धित सामग्री

विद्युत् महसुल विवाद समाधान गर्न आग्रह

निजी क्षेत्रले ट्रङ्क तथा डेडिकेडेट लाइन विद्युत् महसुल विवाद समाधान गर्न आग्रह सरकारसँग आग्रह गरेको छ । नेपाल उद्योग वाणिज्य महासङ्का अध्यक्ष शेखर गोल्छाको नेतृत्वको प्रमण्डलले नवनियुक्त ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री पम्फा भुसाललाई भेटी उक्त आग्रह गरेको हो ।