निर्माण उद्योगमा परेको असरप्रति मन्त्री श्रेष्ठको ध्यानाकर्षण

नेपाल निर्माण व्यवसायी महासंघको एक प्रतिनिधिमण्डलले उप्रधानमन्त्री एवं भौतिक पूर्वाधार तथा यातायात मन्त्री नारायणकाजी श्रेष्ठलाई भेटी नदी तथा खानीजन्य निर्माण सामग्रीको उत्खननमा देखिएको समस्याले निर्माण उद्योगमा परेको असरबारे ध्यानाकर्षण गराएको छ । महासंघ अध्यक्ष रवि सिंह नेतृत्वको प्रतिनिधिमण्डलले निर्माण उद्योगका लागि अति आवश्यक कच्चा पदार्थ गिट्टी, बालुवा, ढुंगा, माटो लगायतका निर्माण सामग्रीहरू उत्खनन, ओसारपसार लगायतमा […]

सम्बन्धित सामग्री

स्थानीय तहले मनोमानी कर मागेपछि इप्पानद्वारा मन्त्रीको ध्यानाकर्षण

काठमाडौं । स्थानीय तहले जलविद्युत आयोजनासँग मनोमानी कर मागेपछि स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान)ले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रीको ध्यानाकर्षण गराएको छ । सोलु करिडोरमा निर्माण सम्पन्न भएका तथा निर्माणाधीन अवस्थामा रहेका आयोजनाले सोलुदुधकुण्ड नगरपालिकाले कानूनविपरीत आयोजनालाई पत्र काटेर कर मागेको भन्दै इप्पानमा निवेदन दिएका थिए । मंगलवार करिडोरका आयोजना प्रवर्द्धक कम्पनीका प्रतिनिधि र इप्पान अध्यक्ष गणेश कार्कीसहितको टोलीले मन्त्री अनिता देवीलाई भेटेर यो विषयमा ध्यानाकर्षण गराएको हो । इप्पान अध्यक्ष गणेश कार्कीले जलविद्युत आयोजनाहरु विद्युत ऐन २०४९ अनुसार विद्युत विकास विभागबाट अनुमति लिएर सञ्चालनमा आउने र आयोजनाले प्राकृतिक स्रोत प्रयोग गरेबापत क्षमता अनुसारको रोयल्टी र व्यवसाय अनुसारको अन्य कर संघीय सरकारलाई एकैपटक तिर्दै आएकोमा स्थानीय तहले नियमविपरीत दोहोरो कर मागेकोले कानून अनुसार स्पष्ट पारेर निर्देशन गरिदिन मन्त्री अनिता देवीलाई आग्रह गरे ।  ध्यानाकर्षण पत्र बुझ्दै मन्त्री अनीता देवीले संघीय र स्थानीय सरकारसँग सम्बन्धित कानूनको अध्ययन गरेर आवश्यक निर्णय लिने बताइन् ।

बकैया नदीको कटानबारे नगरप्रमुख साहद्वारा मन्त्री बस्नेतको ध्यानाकर्षण

काठमाडौं, १३ भदौ । ऊर्जा जलश्रोत तथा सिचाई मन्त्री शक्तिबहादुर बस्नेतलाई मौलापुर नगरपालिका प्रमुख रीना कुमारी साहले लालबकैयाको कटानबारे ध्यानाकर्षण गराएकी छन् । आज (बुधबार) मेयर साहले केही दिन अगाडि लालबकैयामा आएको बाढीले पुर्याएको क्षति र बाँध कटानका बारेमा मन्त्री बस्नेतलाई ध्यानाकार्षण गराएकी हुन् । उनले बाँध निर्माण र पीडितको लागि क्षतिपूर्तिको माग गरेकी छन् […]

निर्माण व्यवसायी महासंघका मागहरू बारे भौतिक मन्त्रीको ध्यानाकर्षण

काठमाडौं ।आर्थिक वर्ष २०८०/०८१ को बजेट मार्फत् सरकारले म्याद थप लगायतका महत्वपूर्ण मागहरू सम्बोधन नगरेको भन्दै आन्दोलित नेपाल निर्माण व्यवसायी महासंघले आफ्ना मागहरूका विषयमा भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वालाको ध्यानाकर्षण गराएको छ । महासंघका वरिष्ठ उपाध्यक्ष आङ दोर्जी लामा (ए.डी) नेतृत्वको प्रतिनिधिमण्डलले मंगलवार मन्त्री ज्वालालाई भेटी महासंघका मागहरूका विषयमा ध्यानाकर्षण गराएको हो । […]

महेन्द्रनगर विमानस्थल निर्माण अघि बढाउन माग

५ साउन, काठमाडौं । कञ्चनपुरको एक टोलीले महेन्द्रनगर विमानस्थल निर्माण अघि बढाउन संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठसँग माग गरेको छ । नेपाली कांग्रेसका केन्द्रीय सदस्य रमेश लेखक, कञ्चनपुरका कांग्रेस सभापति तथा भीमदत्त नगरपालिकाका प्रमुख पदम बोगटीसहितको टोलीले मन्त्री श्रेष्ठ र नागरिक उड्डयन प्राधिकरणका अधिकारीसँग भेट गरी विमानस्थल निर्माण अघि बढाउन ध्यानाकर्षण गराएको हो […]

रमेश लेखकद्वारा महेन्द्रनगर विमानस्थल निर्माणका लागि पर्यटनमन्त्रीको ध्यानाकर्षण

काठमाडौं, ५ साउन । नेपाली कांग्रेसका केन्द्रीय सदस्य रमेश लेखकले कञ्चनपुरस्थित् महेन्द्रनगर बिमानस्थल निर्माण प्रक्रिया तत्काल अगाडि बढाउन संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री जीवनराम श्रेष्ठको ध्यानाकर्षण गराएका छन । मन्त्री श्रेष्ठसहित मन्त्रालय र नागरिक उड्डयन प्राधिकरणका उच्च अधिकारीहरुसँग आज मन्त्रालयमा भेटघाट गरि नेता लेखकले निर्माणाधिनन बिमानस्थलमाका लागि आवश्यक जग्गा अधिग्रहण लगायतका कानुनी प्रक्रिया पूरा […]

गण्डकीका मुख्यमन्त्रीलाई जिसस कास्की प्रमुखको ध्यानाकर्षण

गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपालीसमक्ष कास्की जिल्लाका समन्वय प्रमुख लिलाधर पौडेलले ध्यानाकर्षणपत्र बुझाउनुभएको छ । बिहिबार मुख्यमन्त्री पोख्रेल र जिसस प्रमुख पौडेलबीच मुख्य मन्त्री पोख्रेलको कार्यक्षमा भएको भेटघाटमा प्रमुख पौडेलले जिल्ला समन्वय समितिको भुमिकालार्इ प्रभाबकारी बनाउन संविधान बमोजिम जिल्ला सभाको काम, कर्तब्य र अधिकार कार्यान्वयन गर्न आवश्यक कानुन प्रदेश सरकारले निर्माण गर्नुपर्ने तर्फ ध्यानाकर्षण गराउनुभएको …

काँग्रेस नेता लेखकद्वारा पर्यटनमन्त्री आलेको ध्यानाकर्षण

नेपाली काँग्रेस नेता रमेश लेखकले महेन्द्रनगर विमानस्थल निर्माण कार्य अगाडि बढाउन पर्यटनमन्त्री प्रेम आलेको ध्यानाकर्षण गराएका छन् । शनिबार बिहान मन्त्री आलेलाई भेटेर नेता लेखकले आफ्नो गृहजिल्ला कञ्चनपुरस्थित महेन्द्रनगर विमानस्थलको काम अगाडि बढाउन भनेका हुन् । पूर्व भौतिक पूर्वाधारमन्त्री भएका बेला महेन्द्रनगर विमानस्थल बनाउने योजना अगाडि सारेपनि अहिलेसम्म कामले गति लिन नसकेको भन्दै लेखकले मन्त्री आलेको ध्यानाकर्षण गराएका हुन् ।  जवाफमा मन्त्री आलेले चाँडै महेन्द्रनगर विमानस्थलको शिलान

निर्माण क्षेत्रका समस्या समाधान गर्न माग

नेपाल निर्माण व्यवसायी महासंघको प्रतिनिधिमण्डलले ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री टोपबहादुर रायमाझीलाई भेटी व्यवसायीका समस्या र समाधानबारे जानकारी गराएको छ ।महासंघ अध्यक्ष रवि सिंह नेतृत्वको प्रतिनिधिमण्डलले धरौटी रकम, म्याद थप, डिजेलमा लागेको मूल्य अभिवृद्धि कर फिर्ता, जरिवाना, ब्याज र थप दस्तुर छुट, शान्तिसुरक्षा, योजना हस्तान्तरण, क्रेडिट लाइन कमिशन, मूल्यवृद्धि, कोभिड–१९ को मापदण्डलगायत विषयमा मन्त्री रायमाझीको ध्यानाकर्षण […]