काठमाडौं : राजधानी भित्रिने मुख्य नाकाका रुपमा रहेको थानकोट–नागढुंगा सडकखण्डमा प्रस्तावित सुरुङमार्ग निर्माणका लागि आधा दर्जन विदेशी कम्पनीले बोलपत्र भरेका छन्।
जापानी सहयोग नियोग (जाइका)को सहयोगमा निर्माण गरिने उक्त सडकमार्ग निर्माणका लागि गरिएको ‘ग्लोबल टेन्डर’मा चिनियाँ र जापानी छ कम्पनीले बोलपत्र भरे...