काठमाडौँ– निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले बयानका क्रममा आफूहरूलाई पनि मुछेकोप्रति पूर्वन्यायाधीशहरूले गम्भीर आपत्ति जनाएका छन्। राणाले महाभियोग सिफारिस समितिमा बयान दिने क्रममा पूर्व न्यायाधीशहरूलाई पनि मुछेकोमा पूर्वन्यायाधीश फोरमले बुधबार पत्रकार सम्मेलन गरेर खेद प्रकट गरेको छ। राणाको उक्त बयान अमर्यादित भएको फोरमको निष्कर्ष छ। फोरमका अध्यक्ष टोपबहादुर सिंहले निलम्बित प्रधानन्यायाधीश राणाको बयानले समग्र पूर्वन्यायाधीशको मर्यादामा […]