काठमाडौं । ओखलढुंगाको चम्पादेवी गाउँपालिका–३ चित्रेकी बिमला बोगटी सोमबार अलि ढिला विद्यालय पुगिन् । उनीजस्तै १२ जना विद्यार्थी विद्यालय पुग्न ढिला भएका थिए । चित्रेस्थित बालाज्योति माविमा कक्षा ८ मा अध्ययनरत बिमला विद्यालय पुग्दा साढे १० बजेको थियो । उनीसहित ढिला आउने १२ जना विद्यार्थीलाई गेटमा बसेका कर्मचारीले रोके । ढिला आउनाको कारण सोधियो । […]