सन २०२४ का लागि टर्कीले ४९ प्रतिशतले बढायो कर्मचारीको न्युनतम ज्याला

टर्कीले २०२४ को पहिलो दिनदेखि मासिक न्युनतम पारिश्रमिक ४९ प्रतिशतले बढाएर १७ हजार टर्किस लिरा (५७८.४ अमेरिकी डलर) पुर्याउने निर्णय गरेको छ । टर्कीका श्रम तथा सामाजिक सुरक्षामन्त्री वेदात इसिखानले बुधबार सो कुराको घोषणा गरेका हुन् । यो तथ्यांकसँगै गत आवको तुलनामा खुद न्युनतम पारिश्रमिक ४९ प्रतिशतले र गत वर्षको तुलनामा शतप्रतिशतले बढेको छ । […]

सम्बन्धित सामग्री

गलैँचा उद्योगका मजदुरहरूद्वारा आन्दोलनको चेतावनी

गलैँचा उद्योगका मजदुरहरुले आन्दोलनको चेतावनी दिएका छन् । राज्यले तोकेको न्युनतम ज्याला कार्यान्वयन नभएको भन्दै गलैँचा उद्दोगसम्वद्ध ट्रेड युनियनहरुले आज रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गरी आन्दोलनको चेतावनी दिएका हुन् । नेकपा एमाले, नेपाली कांग्रेस, माओवादी केन्द्र, जसपा, लोसपा, राप्रपा र विप्लव निकट ट्रेड युनियनहरूले माग पूरा नभए तिहार र छठलगत्तै सडक संघर्षमा उत्रने बताए ।नेपाल गलैँचा श्रमिक संघका अध्यक्ष सविरमान वि.कले आफूहरुमाथि अन्याय भइरहेको भन्दै अन्तिम विकल्पका रुपमा आन्दोलनमा जान

गलैंचा उद्दोगका मजदूरहरुद्वारा आन्दोलनको चेतावनी

काठमाडौं, १९ असोज । गलैचा उद्योगका मजदुरहरुले आन्दोलनको चेतावनी दिएका छन् । राज्यले तोकेको न्युनतम ज्याला कार्यान्वयन नभएको भन्दै गलैंचा उद्दोगसम्वद्ध ट्रेड युनीयनहरुले आज रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गरी आन्दोलनको चेतावनी दिएका हुन् । नेकपा एमाले, नेपाली कांग्रेस, माओवादी केन्द्र, जसपा, लोसपा, राप्रपा र विप्लव निकट ट्रेड यूनियनहरुले माग पूरा नभए तिहार र छठलगत्तै […]

आउने हप्तादेखि साउदी जाने कामदारको तलब थोरैमा नाै हजारले बढ्दै

काठमाडौं – साउदी जाने नेपाली कामदारको न्यूनतम ज्याला कम्तीमा तीन सय रियाल (नाै हजार रुपैयाँ)ले बढ्ने भएको छ । न्यूनतम ज्याला ६ वर्ष पछि पुनरावलोकन गर्दै अर्धदक्ष कामदारको न्युनतम ज्याला एक हजार रियाल बनाउन लागिएको हो ।  खाना खर्च एक सय रियाल बढेको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री गोकर्ण विष्टको...

मजदुरको न्यूनतम ज्याला बढाउने योजनाः प्रधानमन्त्री

१८ वैशाख, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले मजदुरहरुको न्युनतम ज्याला बढाउने योजना रहेको रहेको बताएका छन् । विश्व मजदूर दिवसका अवसरमा शुभकामना सन्देश दिँदै ओलीले श्रम ऐन २०७४ को पूर्ण कार्यान्वयनका लागि सरकार प्रतिबद्ध रहेको बताउँदै न्युनतम ज्याला बढाउने योजना रहेको जानकारी दिएका हुन् । सक्रिय युवा जनशक्तिको ज्ञान, सीप र …