सलह नेपाल आउने सम्भावना न्यून

यतिबेला आम मानिसबीच कोरोना भाइरसबाहेक अर्को एउटा जैविक जीव सलहको चर्चा निकै छ । अफ्रिकाको केन्या, इथियोपिया, सोमालिया, सुडान, पाकिस्तान पसेको सलह यतिबेला भारत आइपुगेको छ ।

सम्बन्धित सामग्री

पाकिस्तान र भारतमा देखिएको सलह नेपाल आउने सम्भावना कति ?

पाकिस्तान र भारतको राजस्थानलगायतका केही ठाउँहरुमा सलह किरा देखिन थालेको छ । पोहोर पनि भारतमा देखिएको सलह नेपाल प्रवेश गरेको थियो । अहिले पनि सलह नेपाल प्रवेश गर्ने हो कि भनेर किसान चिन्तित छन् । यसबारे प्लान्ट क्वरेण्टीन तथा विषादी व्यवस्थापन केन्द्रका प्रमुख सहदेवप्रसाद हुमागाईँकाे भनाइ यस्तो छ :  थोरै सङ्ख्यामा मात्र सलह देखिएकाले तत्काल नेपाल छिर्ने सम्भावना छैन । गएको वर्षजस्तो ठूलो सङ्ख्यामा नदेखिएकाले आत्तिहाल्नुपर्ने अवस्था छैन । भारतकै उत्तरप्रदेशमा पनि देखिएको कुराहरु बाहिर आएका भए पनि  सलह किर...

भारतबाट थप सलह आउने सम्भावना टर्यो

काठमाण्डौ - सीमावर्ती भारतमा भएका सलह तत्काल नेपाल आउने सम्भावना टरेको छ । नेपाल छिरेका धेरै सलह मौसम अनुकूल नभएपछि मरिसकेका र थोरै मात्रै सक्रिय भएकाले अरु धेरै क्षति नगर्ने प्लान्ट क्वरेण्टीन तथा विषादी व्यवस्थापन केन्द्रले जनाएको छ ।  दुई दिनअघि घाम लाग्दा म्याग्दी, पाल्पा र गुल्मीका केही ठाउँमा सक्रिय सलह कीराले ...

अबको एक हप्ता सलहको झुण्ड नेपाल आउने सम्भावना टर्‍याे

काठमाण्डौ - भारतको सीमावर्ती क्षेत्रमा रहेका सलहको झुण्ड अबको एक हप्ता नेपाल आउने सम्भावना टरेको सरकारले जनाएको छ । हावाको दिशा दक्षिण पश्चिमतर्फ भएकाले एक हप्ता सलह नेपाल आउने सम्भावना कम रहेको प्लान्ट क्वरेन्टीन तथा विषादी व्यवस्थापन केन्द्रका प्रमुख सहदेव हुमागाईँले जानकारी दिनुभयो । हावाको गति र दिशा परिवर्तन भइरहने भ...

भारतबाट सलहको नयाँ झुण्ड नेपाल आउने सम्भावना बढ्यो, सतर्क रहन आग्रह

काठमाण्डौ – प्लान्ट क्वरेण्टीन तथा विषादी व्यवस्थापन केन्द्रले सलह किराको नयाँ झुण्ड नेपाल प्रवेश गर्ने सम्भावना बढेको भन्दै सतर्क रहन आग्रह गरेकाे छ ।  उत्तर प्रदेशको कानपुर र इटावाको बीचमा पर्ने औरेया आसपासमा झण्डै एक सय ५० हेक्टर जमिनमा फैलिएको सलहकाे दुई वटा ठूलो झुण्ड नेपालतर्फ अघि बढेकोले नेपालमा सतर्कता ...

कृषि समितिमा सरकारी अधिकारीको दाबी : सलहको नयाँ झुन्ड नेपाल आउने सम्भावना छैन

सलह रोकथाम तथा व्यवस्थापन कार्यदलका संयोजक सहदेव हुमागाईंले हावाको गतिमा नाटकीय परिवर्तन नभए नेपालमा सलहको